शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौ

अत्यन्तै मर्माहत छु साथिहरू साँझ ५:४९ बजे ।आज तेस्रो दिनमा कोठामा आएको मात्र के थिएँ फेरी हस्पिटलबाट फोन आयो ।‘सर, अक्सिजन सकिनै लाग्यो!’‘कसरी!’ आज त हामीहरुलाई ५० सिलिण्डरका दरले ४-४ घण्टामा दिने हैन र! ‘हो सर, तर ४ बजे आउनुपर्ने ग्यास अझै आएन। सर कम्पनीमा सोधिदिनुहोस् न किन आएन?

अब १५ मिनेटलाई मात्र पुग्छ।’मैले कम्पनिको ओनर सँग फोन गर्छु, ‘जी खैत आज पनि त्यस्तै भो किन? बि’रामी त म’र्छन् केहिबेरमा यदि सप्लाइ भएन भने त।’ ४ बजे नै आउनुपर्ने किन ढिला भयो त?

ऊ-सर हजुरहरुलाई राखेको अक्सिजन सिलिन्डर पुलिसको ठूलो मान्छेहरु आएर लिएर गए।हामीले के भन्ने सर, ज’ब’र’ज’स्ती गरेपछि! म ट्वाँ ! (रि’स र पि’डाले रुन मात्र सकिन)म; अब के हुन्छ?

ऊ: हैन सर १० वटा पठइदिहाल्छु। म यार तपाई !मानिसहरु भेन्टिलेटर मा छन्, अक्सिजन बिना एक मिनेट रहन सक्दैनन्, खे’लाँची सम्झनु हुन्छ यो मानव जीवनलाई! ती मानिसको मृ’त्यु भएमा जिम्मेवार को? तपाई कि म! कि ती ‘ठूला पु’लिस’ ?

ऊ-सर त्यो त म के भनुँ। नि:शब्द ! त्यस पछि गृ’ह सचिवज्यूलाई फोन गरेँ र भनेँ, यो देशमा पु’लिसको दा’दागिरी चल्दो रैछ हैन सचिवज्यू? बरु मेरो अस्पताल तिनैलाई जि’म्मा लगाइदिनुहोस् सर, मलाई ह’टाइदिनुस्!

उता यस्तै हो म बुझ्छु ।पि’डा छ हजुर जीवनमा डाक्टर भएँ ! मानव जीवनलाई माया गरेँ। आँखै अगाडि धेरै मृ’त्यु देखिरहेको छु, मजस्तै जीवनहरु तिमीहरुलाई ब’चाउँन सकिन, माफ गर हा’र्दिक श्र’द्दान्जली प्रिय जीवनहरु! -(ट्रमा सेन्टरका निमित्त निर्देशक डा सन्तोष पौडेलले सा’माजिक सञ्जालमा राखेको अनूभव)

यो पनि,,प्रहरी र अभियान्ता ज्ञानेन्द्र शाही अक्सिजनको खोजि गर्दै भक्तपुर र ललितपुरमा,यसरी भेटियो यतिधेरै सि’लिण्डर,सलाम छ ।काठमाडौ ।भ’क्तपुरको जगाते हा’म्रो नेपाल हामी नेपालीका अभियन्ता ज्ञानेन्द्र शाही आज भक्तपुरका घरघरमा सिलिण्डर को खोजिमा पु’लिस सहितको टो ली हिडिरहेका छन् ।विश्व व्यापी रुपमा कोरोना फै लिएको छ ।

अहिले नेपालमा को’रोनाले दिन प्रति दिन मानिसको ज्या न गु’माइरहेको बेला छ । नेपालका अस्पताल को’रोनाका बि रामीले ख चा ख’च भरि’एका छन् ।अस्प’तालमा बिरामीका लागि बेड समेत छैनन् अक्सिजनका लागि ग्यास सि’लिण्डर समेत छैन् कोरो’नाका क’ह’रमा ज्ञानेन्द्र शाहि’को टो’ली भक्तपुरमा सिलि’ण्डरको खोजिमा भै ता रिरहेका छन् ।

मेचि महाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय