बिहिबार , चैत्र ९, २०७९

काठमाडौं

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

भगवान विष्णुको अ’वतारका रुपमा पू’जा गरिने स्वर्ण क’छुवा नेपालमा फेला परेको छ। विश्वभर यो प्रजातीको कछुवा देखा परेको यो पाचौँ पटक हो।

भगवान विष्णुले पृथ्वीलाई ध्व’स्त हु’नबाट जोगाउनका लागि स्व’र्ण क’छुवाको रुप धारण गरेको पौ’राणिक कथन छ। स्वर्ण कछुवा ध’नुषाको धनुषाधाम नगरपालिकामा फे’ला परेको हो।

जनवार विज्ञ कमल देवकोटोकाले यो प्रजातीको कछुवा नेपालमा पहिलो पटक र विश्वमै पाँचौ पटकमात्रै फेला परेको बताएका छन्।

‘स्वर्ण रङको कछुवा नेपालसँगै विश्वका अन्य देशमा समेत फे’ला परेको छ। तर, त्यसको संख्या हालसम्म पाँच वटा मात्रै छ,’ उनले भनेका छन्।

स्वर्ण कछुवाको धार्मिक महत्वको रहेको उनले बताए। ‘कछुवाको माथिल्लो भागलाई आकाश र तल्लो भागलाई धर्तीको रुपमा लिने गरिन्छ।

भगवान विष्णुको अवतारका रु’पमा पूजिने समेत भएकाले यसको विशेष धार्मिक महत्व छ,’ उनले डेली मेलसँग भनेका छन्। कछुवाको रुपमा विष्णुले धारण गरेको अवतारलाई कुर्म अवतार भनिने पौराणिक कथन छ। मीडियाडबली बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय