बुधबार , बैसाख १२, २०८१

काठमाडौं ।

अभिनेता एवं नि’ र्देशक शिवहरि पौड्याललाई पनि भा’ इरस पुष्टि भएको छ ।

घरमै आइसोलेसनमा रहेका पौडेलको स्वा’ स्थ्यमा स’ मस्या सुरु भएपछि अस्पताल भ’ र्ना गरिएको छ । उनलाई श्वा’ सप्र’ श्वासमा स’ मस्या भएपछि उनलाई अ’ स्पताल लगेर आ’ इसियुमा भर्ना गरिएको हो

राजधानीको नैकापस्थित ए’ पीएफ अ’ स्पतालको आ’ इसियुमा उनको उपचार भैरहेको परिवारका स’ दस्यले जनाएका छन् ।
अहिले उनलाई आइसीयूमा राखेर अ’ क्सिजनको सहयोगमा उ’ पचार गरिएको छ ।

म’ हामारी फैलिएपछि नेपालका थुप्रै कलाकार सं’ क्रमित भएका छन् । केही दिन अघि मदनकृष्ण श्रेष्ठलाई भा’ इरस पुष्टि भएको थियो । ८ दिन अस्पताल बसेर घर फर्केका श्रेष्ठलाई घर पुग्नासाथ फेरी स्वास्थयमा स’ मस्या देखिएपछि दोस्रो पटक अ’ स्पताल भर्ना गरिएको छ । उनलाई अझै घर ल्याइएको जा’ नकारी आएको छैन ।

सम्भवत उनी अझै अस्प’तालमै छन् । त्यस्तै कलाकार नरेन्द्र महर्जन, रविन्द्र खड्का, सरिता लामिछाने, ऋषि लामिछाने, वर्षा राउत, शिल्पा मास्के पनि आ’ इसोलेसनमा छन् ।

उनीहरुलाई पनि भा’ इरस पुष्टि भएको हो । कलाकार केकी अधिकारी र प्रकाश सपुतको रिपोर्ट भने ने’ गेटिभ आएको बताइएको छ ।

इताजा खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय