शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

नेकपा एमाले को संगठन राष्ट्रिय युवा संघका केन्द्रिय सचिवालय सदस्य दिपेस खड्काले रबि लामिछानेलाई क’डा कारबा’ही हुनुपर्ने बताएका छन । उनी पूर्व मन्त्री महेश बस्नेत निकट हुन ।

उनि भन्छन रबि लामिछानेले मौका छोपेर नाम र दाम कमाउन बेलाबेलामा अनेक नौटंकी गर्ने गरेकाले कारबा’ही गर्नुपर्ने बताएका छन । उनको भनाई जस्ताको जस्तै;

१। एउटा घरमा दिनको २ किलो चामल चाहिन्छ भने त्यो घरले बर्ष भरिको ७ सय ३० किलो चामल जोहो गर्छ । चाडवाड पाउनापासा हिसाव गर्दा हजार किलो बटुल्छ ।

२। राज्यले पनि अस्पताल र अक्सिजन प्लान्ट र सिलिण्डर त्यही अननुसार ब्यवस्थापन गर्ने हो । याद होस बिगतमा हाम्रा अक्सिजन प्लान्ट ५० प्रतिशत मात्र खपत भएका थिए ।

३। जब कोभि’ड महामा’री सुरुभयो सरकारले हजारौं पीसीआर जाँच गर्ने ल्याब ३ सयभन्दा बढी अस्पताल र आइ सि यु, एच डि यु र आसुलेसन वार्ड तिब्र बनायो ।

४। अक्सिजन प्लान्ट वीर अस्पताल, आर्मी अस्पताल, सैनिक अस्पताल लगाएत अस्पतालमा सुरु गर्‍यो ।

५। भारत, चाइना, अरबियन कन्ट्री, अमेरिका लगाएतको देशबाट अक्सिजन सिलिण्डर स्वास्थ सामाग्री मगायो ।

६। डक्टर, नर्स र स्वास्थ्यकर्मी रात दिन नभनी खटीरहेका छन् ।

७। सीसीएमसिको मिटिङ्गबाट संक्रमित जिल्ला बिरामीको चाप भएको अस्पताल र कम्पनिको कनेक्ट गरेर अक्सिजन ब्यवस्थापन गरेको छ ।

८। स्थानीय तह नेताहरु र सर्वसाधारणले समेत अक्सिजन सिलिन्डर कलेक्सन गरेर गाडीलाई एम्बुलेन्स बनाएर सहयोग गरिरहेका छन् ।

९। भारतले दिएको २० हजार चाइनाले दिएको १८ हजार र नेपाल सरकारले खरिद गरेको कोरोना खोप दिने नेपाल दक्षिण एसियामा भारत पछि दोस्रो देश बनेको छ ।

१०। यो मौकामा नाम र दाम कमाउन पल्केका रबि लामिछनेहरुको अनेक नौटंकी बेलाबेलामा गर्ने गर्छन् ।

११। उसको त्यही हर्क’त हो हिजो राज्य मन्त्री रामबीर मानन्धरको बे’इज’ती गरेको ।

१२। प्रत्यक बिरामीलाइ नर्मल बेडमा भर्ना भएकालाइ १५ सय, आइ सी युमा रहेकालाई ३५ सय र भेण्टीलेटरमा हुनेलाई ७ हजार दिने निर्णय गरेको छ ।

१३। अहिले पनि परिस्थिति नियन्त्रणमा नै छ हाम्रो सर्दर मृत्यु दर ०।०६ हो जो भारत भन्दा कम र युरोप अमेरिका भन्दा त धेरै कम हो ।

१४। नगरिकसंग पैसा कलेक्सन गर्ने एप्स बनाएर रकम उठाउने अधिकार रबीले कहाँबाट पायो रु तेस्को आर्थिक कारोबारको पारदर्शीता के हो रु अरुको जीवनशैलीको प्रश्न उठाउने उस्को जीवन शैली के हो ?

१५। यस्ता हर्क’त गर्ने जो सुकै होस राज्यले कारवा’ही गर्नु पर्दछ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय