शुक्रबार , चैत्र १६, २०८०

एजेन्सी, ३१ बैशाख ।

लामो होस् वा छोटो कपाल सुन्दर देखिनुमा महत्वपुर्ण भुमिका हुन्छ । तर आजकालका खानामा भएको केमिकल्सको कारण कपाल झर्न, फुल्न र टुक्रने गर्छन् । कपाल झर्न नदिन यी कुरामा ध्यान दिनुपर्छ ।

मनतातो तेलले मसाजः मनतातो तेलले कपालमा मसाज गर्दा सर्कुलेट धेरै हुन्छ । नरिवल वा आलिवको तेलले मसाज गर्दा कपाल स्वस्थ हुन्छ । हेयर केयर प्रोडक्टहरु बन्द गर्नेः कपाल बलियो र मुलायम बनाउन हेयर केयर प्रोडक्टको प्रयोग बन्द गर्नुपर्छ । जसमा केमिकल्स बढी हुन्छ । धेरै केमिकल्स हाम्रो कपालको लागि हानिकारक हुन् । कपाललाई ट्रिटमेन्टबाट टाढा राख्ने, कलर वा स्टेट गर्नूहुँदैन् । यस्तो केमिकल्स प्रयोग गर्दा कपालको जरासम्म नै हा’नी गर्छ र कपाल जरा देखि झर्न थाल्छ ।

एलोवेराको जेलको प्रयोग गर्नेः कपाल बढाउनको लागि एलोवेराको जेल प्रभावकारी हुन्छ । यसमा अर्गानिक न्युट्रिएंटट्स हुन्छ । यसले स्वस्थ कपालको लागि मद्दत गर्छ ।

स्वस्थ खाना खानेः भिटामिन डि ३, बि ६, आइरन, फालिक एसिड, मिनरल्स र न्यसट्रिएन्ट्सको मात्रा भरपुर भएको खाना खानाले कपाल झर्नबाट रोकेर बढाउन मद्दत गर्छ ।

त’नाव नलिनेः कपाल झर्नुृ र फुल्नुको मुख्य कारण त’नाव हो । अत्यधिक त’नावले कपाल सेतो र पातलो हुँदै जान्छ । यसकारण त’नाव कम गर्नुपर्छ । एक्सरसाइज गर्दा त’नाव कम हुन्छ । एक्सरसाइजले अक्सिजन र ब्लड सर्कुलेशन पनि बढाउछ ।

रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय