शुक्रबार , चैत्र १६, २०८०

काठमाडौ : ने’पाली इ’थिकल ह्या’क’र सुजन थापा मगरले पुनः ९६० अमेरिकी डलर अर्थात एक लाख १३ हजारमाथिको बा’उन्टी रि’वार्ड हात पारेका छन् ।बग’बाउन्टी प्ले’टफर्म ब’गक्राउडको ‘प्राइभेट इ’न्भिटेसन’ मा उनले यो रि’वार्ड हात पारेका हुन् । काठमाडौं स्थित एक सा’इब’र सु’रक्षा कम्पनीमा कार्यरत थापा फु’र्सदको समयमा मात्र ब’गबाउन्टीमा सहभागी हुने गर्दछन् ।

प्रे’रणादायी सं’घर्ष गरेर ह्या’किङको क्षेत्रमा प्रवेश गरेका उनले पछिल्लो छ महिनामा मात्रै विभिन्न बा’उन्टी प्रो’ग्राममार्फत ३० हजार अमेरिकी डलर अर्थात ३५ लाख ३८ हजार रुपैयाँभन्दा बढी हा’त पारिसकेका छन् ।थापा मगरले दुई वर्षअघि देखि मात्र ब’गबाउन्टी कार्यक्रममा सह’भागीता जनाउन था’लेका हुन् । यस पटकको रि’वार्ड भने एउटा पे’मेन्ट कम्पनीमा सु’रक्षा कमजोरी (ब’ग) फेला पारे वा’पतको हो ।

जसमा अ’नधिकृत व्यक्तिले प्रयोगकर्ताको भुक्तानी का’रोबार सम्बन्धी सूचनामा प’हुँच ब’नाउनसक्ने क’मजोरी रहेको थियो । जुन अमेरिकी फि’नटेक आ’ईटी कम्पनी स्क्वा’यरले तयार पारेको भु’क्तानी सम्बन्धी एप हो । अ’नुसन्धानकर्ताको रुप’मा प’र्सनल इ’न्भिटेसन’ मा आधारित प्रो’ग्राम भएकाले एपको नाम भने उनले खु’लाउन चाहेनन् । ब’गबा’उन्टीबाट गरेको आ’म्दानीबाट सुजनले परिवारको १५ लाख ऋण ति’रेका थिए । अन्य आ’म्दानी आमा बुबाको हे’रचाहमा खर्च गर्ने योजना रहेको उ’नले सुनाए । सुजनकी आमा छा’तीको क्या’न्सरबाट पी’डित छिन् ।

यो पनि,,,चीन सरकारले सु’खभोगी जीवन शैली अ’पनाउने क’म्युनिष्ट नेतालाई क’डा का’रबाही गर्यो!काठमाडौं ।भ्र’ष्टाचार नि’यन्त्रणसम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा का’र्यकर्तामाथि का’रबाही गरेको जनाएको छ ।यस वर्षको सुरुदेखि हालसम्म त्यस्ता २७० जना नेतामाथि कारबाही गरिएको चिनियाँ क’म्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले जानकारी दिएको छ ।प्रत्येक १० वटा मुद्दामध्ये नौ वटा मुद्दा भड्काउ र सुख’भोगसँग स’म्बन्धित रहेका छन् ।

आयोगको वेबसाइटमा प्र’काशित विवरणमा अधिकांश मुद्दामा संलग्न व्यक्तिले महङ्गा सामान, नगद उप’हार वा गि’फ्ट लिए’को उल्लेख छ ।प्रकाशित मु’द्दाहरुमध्ये ४६.८ प्रतिशत अनुशासन उल्लङ्घनसँग सम्बन्धित छन् । स्प्रिङ फेस्टिवल, ड्रागन बोट फेस्टिवल, मिड–अटम्न डे र नेस’नल डे समे’तका प्रमुख चिनियाँ पर्वहरुमा पार्टीका नेताहरुबाट अनुशासन उल्लङ्घन भएको पाइएको छ ।आयोगले भ्र’ष्ट अधि’कारीहरुमाथि द’ण्ड स’जाय सिफारिस गर्नुका साथै कतिपयलाई चे’तावनी दिइएको ज’नाएको छ । ची’नमा पार्टीका नेताहरु नै अधिकांश सरकारी निका’यका पदा’धिकारी हुने प्रचलन छ ।-एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय