बुधबार , बैसाख १२, २०८१

काठमाडौं, बैशाख ३१ ।

ने’कपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली नेपालको ४२औं प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार प्रतिनिधिसभाको स’बभन्दा ठू’लो दलको सं’सदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।प्रधानमन्त्री ओलीको शपथ ग्रहण शुक्रवार दिउँसो तय गरि’एको छ ।

प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्नेछ र त्यो सिद्ध गर्न नसके धारा ७६(५)अनुसार सरकार ग’ठनको प्रयास हुनेछ । त्यो पनि सफल नभए मुलुक म’ध्यावधि चु’नावतिर जा’नेछ ।वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकी पद’मुक्त भएका थिए । उनले प्रतिनिधिसभामा विश्वा’सको मत लागि भएको मतदानमा तत्काल कायम २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । ओलीको प्रस्तावको विपक्षमा १२४ मत खसेको थियो ।

प्र’धानमन्त्री ओ’ली का’मचलाउ भएपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि दलहरूलाई ३ दिनको समय दिँदै नयाँ सर’कारका लागि आ’ह्वान गरेका थिए ।बहुमतको सरकार गठनका लागि ३ दिनसम्म नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच प्रयास भएको थियो । तर, अन्तिम समयमा आएर नेकपा एमालेको माधवकुमार नेपाल पक्षको असहयोग र जसपाकै महन्थ ठाकुर ओलीतिर ढल्किँदा गठबन्धनको सरकार बनाउने योजना सफल हुन सकेन ।- आर्थिक अभियान दैनिकबाट

यो पनि,,”पार्टीहरु फु’टेको भन्दा जुटेको राम्रो हो”- प्रचण्ड,,काठमाडौं ।ने’कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीहरू फुटेको भन्दा जुटेकै राम्रो बताएका छन् । स्वकीय सचिव एवम् छोरी गंगा दाहालमार्फत उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।ए’मालेका बरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओ’लीको वा’र्तापछि माध’वकुमार नेपालले केही दिनलाई रा’जीनामा टरेको बता’एका थिए। अध्यक्ष ओ’लीसँग झण्डै चार घण्टा छलफल गरेका थिए ।

मेचि महाकाली दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय