बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

९ वर्ष’का एक बालक अर्ब:पति छन्, त्यो पनि आफ्नै कमाइले । उनले २०२० सालमा मात्रै २७ अर्ब रुपै:याँ कमाए । झट्ट सुन्दा अपत्या’रिलो लाग्ने यो कुरा सत्य हो ।रेयान काजी नाम’का ९ वर्षका बाल’कले डि’जिटल प्ले’टफर्म युट्युबबाट मात्रै २९.५ मिलियन डलर कमा’इ गरेका छन् ।

उनी २०२० मा युट्यु:बबाट सबैभन्दा धेरै कमाइ गर्ने व्यक्ति बनेका छन् ।अमेरिका’को टेक्सास’का ९ वर्षका रेयान काजी यु’ट्युबमा खेलौना र गेमलाई अनबक्स गरेको भिडि’यो राख्छन् । भिडि’योमा उनले गेम र खेलौनाको रिभ्यू गर्छन् ।

उनले २०२० मा युट्युबबाट २९.५ मिलि’यन ड’लर क’माएका छन् । यसका अलावा उन’ले रेयान्स वर्ल्ड ब्राण्डेड टोय एण्ड क्लथिङ’बाट पनि उनले २०० मि’लियन डलर कमा’एका छन् ।रेयानले हालै निकलो’डिएनसँग आफ्नै टेलिभिजन सिरिजको पनि सम्झौ’ता गरेका छन् ।

काजीको सबै’भन्दा लोकप्रिय भिडियो ह्युज एग्स सरप्रा’इज टोय च्या’लेन्जको २ बिलियनभन्दा धेरै भ्यू छ । यो भिडियो युट्युबको इतिहासमा सबै’भन्दा धेरै हेरिएका ६० भिडियो’मध्ये एक हो ।रेयानले २०१५ मा भिडियो बनाउ’न सुरु गरेका थिए । उनले खेलौनाको रिभ्यूको भि’डियो हेर्न थाले’पछि आफैंले भिडियो बनाउने आइडि’या आएको थियो।

रेयानको रिभ्यू’को तरिका मानि’सहरुले निकै मन पराउन थाले र उनको फ्यान फलोइङ बढ्दै गयो । रेयानको लोकप्रि’यता तीन वर्षमै चरम स्थितिमा पुगि’सकेको थियो । उनी २०१८ र २०१९ मा पनि यु’ट्युबबाट सबैभन्दा धेरै क’माइ गर्ने व्यक्ति बनेका थिए ।

रेयानको लोकप्रि’यताका कारण कैयौं चर्चित खेलौना कम्प’नी आफ्नो खेलौ’नाको रिभ्यू गराउन उनी’कहाँ आउँछन् । २०२० मा युट्यु’बबाट धेरै कमाउ’नेको सूचीमा दोस्रो स्था’नमा जिमी डोनाल्डसन छन् । कि’स्टर बिस्ट भनेर चिनिने डोनाल्ड’सनले २०२० मा युट्युब’बाट करिब २४ मिलियन डलर कमाएका छन् ।

–एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय