शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

चर्चित सामाजिक अभियानता हेमराज थापाको नेतृत्वमा कोरोना महामारीको समयमा सुदुरपश्चिम प्रदेशको अत्तरियामा हेल्प डेक्स राखेर नागरिकको सेवा गरिरहेका ‘International Humanity Group For Nepal’ का युवाहरुलाई ५ हज़ार नगद सहित ५ लिटर सेनिटाइजर, १ सेट पिपिइ र N 95 मास्क हस्तान्तरण गरेका छन् ।

ओएसनेपालका डाईरेक्टर ए’चबी ता’म्राकारको नेतृत्वमा सुरु गरिएको अभियानले सुदुरपश्चिम प्रदेशमा आक्रमण रुप लिइरहेको छ । सामाजिक अभि’यानता थापाले उक्त सामग्री सुदुरपश्चिमको नेतृत्व गरिरहेका सामाजिक अ’भियानता राजेन्द्र ताम्राकारलाई हस्तान्तरण गरेका हुन् । अभियानता शिवराज खड्का, एलबी विश्वकर्माकोपनि सह’भागीता रहेको थियो ।

अभियानता हेमराज थापाले संञ्जालबाट आफ्नो विचार सार्वजनिक गर्दै लेख्नुहुन्छ— ‘कोरोना बिरुद्दमा देशैभरिका युवाहरु लडिरहेका छन।सुदुरपस्चिमको अत्तरियामा पनि Rajendra Tamrakar Royal Shivraj Khadka लगायतका युवा अभियान्ताहरु सक्रिय हुनुहुन्छ ।

आज Himalayan helping hands(अधिकारी परिवार) को सहकार्यमा रु 5 हजार, 5 लिटर सेनिटाइजर,एक सेट पिपिइ,N 95 मास्क हामिले माया स्वरुप प्रदान गरेकाछौँ।आउनुस यो महामारिको मिलेर सामना गरौँ।’फिल्डमा खटिएर विरेन्द्र ताम्राकार र ज्वाला रोकायालेपनि सहयोग गरिरहेका छन् ।

मेचि महाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय