मंगलबार , बैसाख ११, २०८१

‘काठमाडौं :- बरिस्ठ पत्रकार प्रेम बानियाँले नेपाल् को समसामयिक गतिविधि बारे चासो र चि’न्ता बेक्त गरेका छ्न ।अहिले सामाजिक’ सञ्जालमा देखिएका बि र क्त, बि ह्व ल र श्र द्धा ञ्जली नाममा मृ’त्युका ल हरे पोष्टहरुले मन क’मजोर बनाउँछ आफ्नो भोगाइसम्झि दै तेेेस्ता पोस्ट हरु गर्न हो’डबाजी नगर्न,भनेेेका छ्न।”

“उनले खे द बेक्त गर्दै भने, नेपालको राजनीतिकर्मीहरु प्रति मेरो गु’नासो छ। । तिमि हरु यो सत्ताको छा’ला तानातान गर्ने खेलमा तिमीहरुले जनताको मृ’त्यु पि ‘इरहेका छौ ! इतिहासमा यी दिनहरु नेपाली राजनीतिका नि’च र का’ला दिनहरुको बि म्बका रुपमा लेखिनेछन् बिचार गर्ने बेला आयो कि?-बाकि वहाँ को भनाइ जस्ताको तेस्तै।

“नेपाल मा रहनुभएका प्रियजन’हरु, यस्तो वेला न’कारात्मक्ता, बि’रह र उदासीले थि’च्यो भने उसै बि रामी परिन्छ । अझ सामाजिक सञ्जालमा देखिएका बि’र’क्त, बि’ह्वल र श्र’द्धाञ्जली नाममा मृ’त्युका लहरेपोष्टहरुले मन क मजोर बनाउँछ । एक कोरोनापीडितका रुपमा यो मेरो भोगाई हो ।”

“कृपया, अ त्ता लिएर ब र्बा द् भइरहेछ भनी त ना ब नलिनुहोला । निश्चित छ यो म हा मा री पार लागेर जान्छ । ‘टाइम विल पास एनिवे’ । यस्तो वेला त आत्मवल बढाउने हो । सबै ठीकै हुन्छ भन्ने सोच्ने, आफन्त साथीभाइसँग निरन्तर सम्पर्क, कुराकानी गर्ने, सकारात्मक्ता बढाउने । सोसल मिडियाबाट सकेसम्म बाहिर बस्ने । माया र सद्भावका चिया गफहरु गर्ने । वाल्यकालका सम्झनाहरु र हरेक सं’कट टरिगएका बिगतहरु बोल्ने हो ।”

“सरकारलाई द बा व दिनु एउटा विषय हो, दिनुपर्छ तर संसारको सवैभन्दा शक्तिशाली र समृद्ध भनिएको देश अमेरिकाको सरकारले पनि यो महा मा,रीलाई व्यवस्थित सामना गर्न सकेन । मानिसहरु ‘कोरोना लागेर अस्पताल जाँदा भर्नासमेत नलिई घरमै क्वारिन्टिनमा बस्नुहोला भनि पठाएको उदाहरणको साक्षी हूँ म ”

“यसको मत्लब, नेपालको सरकारले राम्रो गरिरहेको छ भनेको होइन, म हा मा री यस्तो प्रलय हो त्यसको सा म ना गर्ने तयारी र पूर्वाधार अमेरिकासँग पनि थिएन र नेपालसँग पनि छैन । यति प्र ल य का री म हा मा रीको परिकल्पना गरेर सामान्यता’ पूर्वाधार बनाइएको छैन रहेछ संसारभर ।”

“तर, मेरो ठूलो खे द् छ नेपालको राज’नीति कर्मीहरु प्रति । यो सत्ताको छा’ला तानातान गर्ने खेलमा तिमीहरुले जनताको मृ’त्यु पि’इ रहेका छौ ! इतिहासमा यी दिनहरु नेपाली राजनीतिका नि च र का ला दिनहरुको बि म्बका रुपमा लेखिनेछन् ! यो रोम र निरोको कथाभन्दा कयौं गुणा घि’नलाग्दो यथार्थका रुपमा दर्ज हुनेछ ! हामी लेख्नेछौं यो कथा ”
“धन्यवाद ।
मेचि महाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय