बिहिबार , चैत्र ९, २०७९

मोडल / नायिका / समाज सेवी जानकी पन्त ज्यु को सहयोग सुनिता गुरुङ (बेल्जियम) बाट सामाजिक संजालमा लेख्नु हुन्छ : हार्दिक धन्यवाद!हार्दिक आभार!हार्दिक नमन।जनमैत्री अस्पताल, Galaxy 4K र रबि लामिछाने फाउन्डेसन को सहकार्यमा आर्थिक अबस्था कमजोर ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

भइ उपचार गर्न असमर्थ र उपचार नपाएका बिपन्न आम जनतालाई सर्वसुलभ र नि:शुल्क सेवा शुचारु हुन लागिरहेको छ।यस महान पबित्र अभियानमा जनमैत्री स्वास्थ्यकर्मी तथा बिरामीहरुको उचित उपचारको निम्ति राहत स्वरुप जम्मा Rs.20,512/- (twenty thousands five hundred and twelve rupee only) आर्थिक सहयोग गर्नु हुने सहयोगी परोपकारी मनका धनी ।*****

यो पनि

कृष्ण कंडेललाइ जन्म दिने भगवान जस्ती आमा यिनै हुन्,पुरा पढेर सेयर गर्नुहोस

हजुरको आत्माले शान्ति पावोस आमा।हजुर ले आफनो कोख बाट जन्म दिएको सपुत जस्ले संसार भरीका नेपालीहरूको मन लाई एकैठाउ मा बनाय सकारात्मक सोचका धनि,’परदेशीको पीडा’मा मल्हम लगाउने, ‘देशबासीको दु:ख’मा अाँशु पुछिदिने, आफ्नो दु:खलाई दु:ख नमान्ने, अर्काको दु:खलाई आफ्नै ठान्ने।

साधारण जीवनमा रमाउने,दु:खमा न आत्तिने,सुखमा न मात्तिने,आफ्नो कला,मिहिनेत र परिश्रममा रमाउने।दिन दूखि बेसाहारा का साहारा का लागि दिन रात नभनि ऊकालि ओरालि ।आफ्नो ज्यानको प्रभाबह नगरि खटिरहनो हून्छ र त हजुर को छोरा को सिर सगरमाथा जस्तै उच्च छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय