शुक्रबार , चैत्र १६, २०८०

मानिसह’रुको जीवन पद्ध’तिका विषयमा शास्त्र’मा उल्लेख गरिएको हुन्छ । शास्त्र’लाई मान्ने हो भने तपाईको जीव’नमा आउने बाधा व्य’वधान सहज रुपमा ह’टाउन सकिन्छ ।

कहि’लेकाँही मानिसहरुको जीव’नमा धेरै समस्या एकै’पटक निम्तिन सक्छन् । तर उनीहरु’लाई थाहा हुँदैन कि यसको पछाडिको कारण के हो ? यस्तो अ’वस्थामा त्यस्ता समस्या स’माधानको लागि वास्तुशास्त्रको साहा’रा लिनु उचित हुने ज्योतिष शास्त्री’हरु बताउँछन् । वास्तु शा’स्त्रका केही टिप्स यस्ता छन् ।

राति सुतेको स’मयमा सि’रानी मुनि गीता या सुन्दर’काण्ड राखेर सुत्नुपर्छ । यसले त’पाईका शु’भ दिन शुरु हुने संकेत गर्छ । यसले तपाईको का’ममा प्रगति हुने र सफल’ता मिल्ने बताइन्छ ।

त्यस्तै वास्तुशा’स्त्रका अनु’सार राति सुत्ने समयमा सि’रानी मुनि मुला राखेर सुन्तपर्छ र विहान उठेपछि उक्त मुला शि’वलिंगलाई चढा’उनाले राहुको दोष निवा’रण हुने बताइन्छ ।

घरमा पति–पत्नी’बीचको सम्बन्धमा सु’मधुरता छैन भने मंगलबारको राति मुमको दाल’लाई कुनै हरियो रंगको कप’डामा बाधेर सिरा’नीमुनि राख्नुस् र विहान उठेर उक्त कपडा कुनै कन्या’लाई दान गनुस् अर्थात दुर्गा म’न्दिरमा अर्पण गर्नाले घरमा हुने क’लह दूर हुनुका साथै आय–आर्ज’नमा समेत वृद्धि हुने वि’श्वास राखिन्छ ।

राति सुत्ने सम’यमा तामाको भाँ’डामा पानी राखेर विहान उठ्ना’साथ उक्त पानी खानुका साथै मुख धुनाले मुखमा कान्ति छाउने गर्छ । बचेको पा’नीलाई कुनै गम’लामा हाल्नाले त’पाइलको मनो’कामना पूरा हुने वास्तुशा’स्त्रले बताउँछ । – खबरहब बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय