शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

अचम्मकाे सम्बन्ध वि`च्छेद; महिनौंसम्म पनि श्रीमानले नुहाएनन् भन्दै श्रीमतीद्वारा सम्बन्ध वि`च्छेदकाे माग { पूरा हेर्नुहाेस् } । श्रीम श्रीमतीको सम्बन्ध वि`च्छेद हुनुको कारण प्राय हामीले सुन्दै आएको विषयमा कि त से` क्स, कि अन्यत्रै सम्बन्ध कायम, कि भने च`रित्रको विषय या त फेरी आर्थिक कुराको कारोबार । यस्तै यस्तै कुराहरुको विषयमा प्राय श्रीमान श्रीमतीको सम्बन्ध टुटेको सुन्न पाईन्छ ।

तर भारतमा एक श्री`मतीले आफ्नो श्रीमानले महिनौंसम्म न`नुहाएको भन्दै सम्बन्ध वि`च्छेद मागेकी छन् । भारतको मध्य प्रदेश अन्तरगत विदिशाको एक क्षेत्रमा एक दम्पत्तिबीच सरसफाईको विषयलाई लिएर सम्बन्ध वि`च्छेदको कुरा चरणमा पुगेको छ । पत्नीले पतिले कहिल्यै ननुहाउँने कारण आफुले छाड्न चाहेको एक परामर्श केन्द्रमा दिएको उजुरीमा बताएकी छिन् ।

उनले पतिलाई स`रसफाईको बिल्कुल ख्याल नभएको आरोप लगाएकी छिन् । ती महिलाले पतिले महिनौसम्म नुहाउँने हुँदा उनको श`रीरबाट दु`र्गन्ध आउने गरेको बताएकी छिन् । उनले फोहोर आफुलाई मन नपर्ने कारणले पतिलाई नै छाड्न चाहेको उ`जुरीमा लेखेकी छिन् । उ`जुरी दर्ता गर्दाको प्रकृयामासम्म आई पुग्नु अघि आफुले श्रीमानलाई धेरै पटक नुहाउन र सरसफाईमा बस्न भनेको तर,

श्रीमानले नमानेको हुनाले आफुले सम्बन्ध वि`च्छेद गर्न चाहेको उनले बताईन् । अब कुनै पनि हालतमा आफु त्यस्तो फोहोरी श्रीमानसँग बस्न नसक्ने उनले बताएकी छन् । ती महिलाको भनाई अनुसार उनका पतिले आफु पनि फोहोरी हुने र घर पनि फोहोर राख्ने गर्छन् । नुहाउने त धेरै नै टाढाको कुरा दाँतसम्म सफा नराख्ने ती महिलाले उ`जुरीमा उल्लेख गरेकी छन् ।

आफुले लगाउने कपडा पनि त्यस्तै फोहोरी राख्ने भएको हुनाले श्रीमानको त्यस्तो फोहोरी बानीले आफु नै रोगी र मानसिक तनावमा पर्दै गएको उनले बताएकी छन् । पत्नीको उजुरी पछि काउन्सिलरले पतिलाई सम्झउँदा पतिले अबका दिनमा दिनहुँ नुहाउने र घरपनि सफा राख्ने बचन दिएका छन् । पतिले सधै नुहाउँने बचन दिएपछि काउन्सिलरको अगाडी दुवैजना खुशी भएर सँगै घर भने फर्केका छन् ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।।

इन्फो नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय