शुक्रबार , चैत्र १६, २०८०

एजेन्सी ।

स्वास्थ्य मापदण्ड पालना नगरी गरिएको विवाहवाट फैलिएको को,रोनाका कारण बेहुलाको नि,धन भएको छ भने बेहुली सहित ९ जना सं’क्र’मि’त भएका छन् । बिवाह भएको केही दिनमै वेहुलालाई स्वास्थ्यमा समस्या देखिएपछि गरिएको परिक्षणका क्रममा को,रोना पुष्टि भएको हो । विवाहमा स्वास्थ्य मापदण्ड पालना गरिएको थिएन ।

भारतको उत्तर प्रदेश फिरोजबादमा भएको यो घ,टनामा बेहुलाको उपचारका क्रममा नि,धन भएको छ भने बेहुली सहित ९ जनालाई को,रोना पुष्टि भएको छ । विवाह भएको १० दिनमै बेहुलाको नि,धन भएको हो । बेहुलीसहित परिवारका ९ जना सदस्य को,रोनाभा,इरस संक्र,मित,,को उपचार भइरहेको छ ।

बेहुलाको मृ,त्यु, भएपछि शं,का लागेर पूरै परिवारको को,रोना परीक्षण गराउँदा ९ जना सं,क्रमित भेटिए । मुख्य चिकित्सा अधिकारी डा,श्रेष्ठका अनुसार युवकको २५ नोभेम्बरमा बिहे भएको थियो । बिहेलगत्ते युवकको स्वास्थ्य बि,ग्रियो र ४ डिसेम्बरमा मृ,त्यु, भयो ।

परिवारमा ठूलो संख्यामा सं,क्रमित भेटिएपछि गाउँलेहरुको परीक्षणको लागि शिविर राखिएको छ । शिविरमा सम्पर्कमा आएकाहरुको पहिचान गरेर जाँच गरिने डा,श्रेष्ठले बताइन् ।
एजेन्सीको सहयोगमा ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

इन्फो नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय