बिहिबार , चैत्र १५, २०८०

काठमाण्डौ ।

भनिन्छ भाग्यमा जे लेखेको छ त्यो भएर नै छाड्छ। तर भाग्य छ भन्दैमा डोकोमा दुध दोएर अडिदैन भन्ने हरु पनि तमाम हुन्छन । शायद सोचेका सबै कुरा र योजना हरु कसैका पुरा हुँदैनन होला तर मेहनत काम प्रतिको लागब हुने हो भने र त्यो अनुसारको समय पनि अनुकुल भैदिने हो भने असम्भभ भन्ने कुरा केही हुँदैन होला , चर्चित ज्योतिसिहरु ले ग्रह तथा बिभिन्न नछेत्र हरुको आधारमा भबिस्य मा हुने कुरा घट्ने घटना हरुको पहिले नै घोषणा गरेका हुन्छन।

कतिपयका भबिस्यबाणी मिल्छन त कसैका मिल्दैनन।
चर्चित ज्योतिसी सोम प्रशाद नेपाल भन्छन कुनै पनि कुरा बोल्दा केही न केही आधार मा रहेर बोल्नु पर्छ ताकी पछी आँफै बोलेर त्यो कुरा को खन्डन गर्न सकियोस ।

उनी भन्छन समय र ग्रहको आधारमा भोली हुने कुराको आजै अनुमान गर्न सकिन्छ । टेस्तै यती बेला नेपालअको सन्दर्भमा पनि उन्ले भ’बिश्यबा’णी गरेका छन ।उनै चर्चित ज्योतिसी पन्डित सोम प्रशाद सङ्ग गरेको यो भबिष्यबाणी हेर्नुस।

यो पनि

अचम्मका दिदी बहिनी पशुपतीमा यस्तो अवस्थामा भेटिए, उनीहरुको कामले दुनिया चकित हेर्नुहोस

काठमाडौ । अहिले नेपालका अधिकांश जिल्लामा लकडाउन र निषेधज्ञा जारी छ र काठमाडौ लगायत जिल्लामा अहिले २ हप्ता हुन लागेको छ निषेधज्ञा भएको, जनताहरु रोगले भन्दा नि भोकले मरिन्छ कि भन्ने चिन्तामा छन । हो यसैबिच आज हामीले यो लकडाउनले एउटा परिवारमा पर्न गएको असर र आर्थिक अभाब अनि संघर्षको बारेमा कुरा गर्दैछौ ।

सोलुखुम्बु जिल्लामा जन्मिएका यि दुुई दिदि बहिनी अहिले काठमाडौको पशुपतिमा चिया बेच्ने काम गर्छन, करिब ९—१० बर्षदेखि यस पेशामा लागेका यि २ बहिनीको नाम रमा भट्टराई र तारा भट्टराई, जस्ले काठमाडौमा संघर्ष गर्दै परिबार पलिरहेका छन ।

धुम्बराहीमा बस्ने २ बहिनी बिहानै ३ बजे उठेर चिया बेच्न जान्छन र त्यहा गएर मिठो आवाजमा गाउदै सबैलाई मोहित पार्छन । उनीहरुको हात बाट चिया खान हरकोही मानिसहरु आतुर हुने र चिया खादै गित गाउन भन्ने गर्छन भन्दै लजाए ।

दोहोरी पनि उस्तै गाउन सक्ने यि बहिनीहरुको बेलाबेलामा झगडा पर्ने पनि कुरा बताए । हामी त्यहा खोज्दै जादा चिया बेचिरहेको बेलामा हामीले उनीहरुलाई भेटायौ तर लकडाउनले सबै बाटो रोक्दिएको भन्दै भाबुक बने

इन्फो नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय