बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।
एक महिलालाई शौचालयमा बस्दा अचानक स`र्प`ले टो`केपछि जे भयाे… (भिडियाे हेर्नुस्) । एउटी महिलालाई शौचालयमा बस्दा स’र्प`ले टो’कि`दिएको एक स’र्प`विज्ञले बताएका छन् ।

ती ५९ वर्षकी महिला हेलेन रिचर्ड्स मङ्गलवार ब्रिस्बेन सहरस्थित आफ्नोनातेदारको घरमा गएका बेला त्यहाँको अँध्यारो शौचालयमा वि’`ष नभएको स’र्प`ले उनलाई टो `के`को थियो। ती महिलालाई शरीरको तल्लो भागमा कार्पेट पाइथन जातको पाँच फुट लामो स’र्प`ले टो’`के`पछि घा’`उ लागेको छ। उक्त स’`र्प समात्ने एक स`र्प`विज्ञका अनुसार गर्मीको मौसममा पानी जमेर रहने शौचालयको प्या`न`भि`त्र स’र्प`हरू लुकेर बस्नु सामान्य हो ।

स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै ती महिला हेलेन रिचर्ड्सले आफूलाई च`स्`स घो’चे`को जस्तो अनुभव भएको बताइन् । उनले भनिन्, “म शौचालयमा बसेकी मात्रै थिएँ, टो’के`को`जस्तो अनुभव भयो। म सुरुवाल तल झा`रे`कै अवस्थामा अ’त्ता`लिएर उठेँ र फर्केर हेरेको त शौचालयको प्यानमा लामो घाँटी भएको कछुवा जस्तो लाग्ने जनावर देखेँ।”

स’र्प`ले टो’के`पछि त्यसको घा’उ`मा उनले एन्टिसेप्टिक लगाएको उक्त स`’र्प समातेकी ज्यास्मिन जेलेनीले भनिन् र कार्पेट पाइथन प्रजातिको स’`र्प समान्यतया वि` षा`लु नहुने बताइन्।

जेलेनीले भनिन्,”शौचालयको कमोडमा जमेको पानीमा बसिरहेको स`’र्प, हेलेन रिचर्डस् उक्त कमोडमा बस्दा त्यस्लाई डर लागेर आ’क्रमण गरेको हुनुपर्छ।” प्राय: अस्ट्रेलियाको पूर्वी तटमा कार्पेट पाइथन पाइन्छ।ती स’`र्प वि’`षा“लु नभए पनि तिनले टो`’के`मा टेटानसको खोप लगाउन सल्लाह दिने गरिन्छ।
इन्फो नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय