बिहिबार , बैसाख १३, २०८१

भक्तपुरको जगाते हाम्रो नेपाल हामी नेपालीका अभियन्ता ज्ञानेन्द्र शाही आज भक्तपुरका घरघरमा सिलिण्डर को खोजिमा पुलिस सहितको टो ली हिडिरहेका छन् ।

विश्व व्यापी रुपमा कोरोना फै लिएको छ । अहिले नेपालमा कोरोनाले दिन प्रति दिन मानिसको ज्या न गु’माइरहेको बेला छ । नेपालका अस्पताल कोरोनाका बि रामीले ख चा खच भरिएका छन् ।

अस्पतालमा बिरामीका लागि बेड समेत छैनन् अक्सिजनका लागि ग्यास सिलिण्डर समेत छैन् कोरोनाका क ह रमा ज्ञानेन्द्र शाहिको टो ली भक्तपुरमा सिलिण्डरको खोजिमा भै ता रिरहेका छन् ।

भक्तपुर बाट आफुलाई सुचना आएको बताए । भक्तपुरका बासिन्दा सँग हात जो डेर मागेका छन् प्रहरी सँगै लगेर सि लिण्डर आफुले लगेको र कोरोना कम भएपछि र्फिता गरिने बा चामा भक्तपुरका सि लिण्डर सबै लगेको बताए ।

भक्तपुरका बासिन्दाले आफुहरुले मु र्ति बनाउनको लागि सरकारलाई ५००० डि पो जिट राखेर ल्याएको बताए । भक्तपुर मा सिलिण्डरको छा पा मा रिएका छन् ।

को रो नामा बिरामीलाई ब चाउ नका लागि यस्तो अभियान चा लेको बताए । भक्तपुरका घरघरबाटै सिलिण्डर दिएका छन् । सि लिण्डरको गोदाममा गएर सिलिण्डर ल्या एर आएका छन् । भक्तपुरमा सिलिण्डरको यसरी छा पा मा रेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय