काठमाडौं ।

चितवनको वडा . ११ गणेश स्थान एउटा छोरी रु दैं मिडियामा आएकि छन् । आफ्नो बाबाको खोजिमा यसरी आएकी छन् । बाबा हराएको २०६५ साल चैत १३ गते घरबाटै हराएका कुलबहादुर बुडाथोकि खैरेनी ३ गोटसोर बाट हराएको बुडाथोकि की छोरीले बताईन । आफु ६ ,७ पढ्दा गर्दा बाबा घर छोडेर जानुभयो बाबा धेरै ता स खोल्नु हुन्थो घर छोडेर धेरै रात बाहिर बिताउनु हुन्थो ।

घरमा महिनाको ४,५ पटक आउनु हुन्थो । आमालाई हामी तीन बहिनी हुर्काउन धेरै दुख गर्नु भयो तर बाबा कहिले हाम्रो माया मान्नुभएन फोन गरेपनि फोन नउठाउने बताईन् ।

हामी तीन बहिनी भइको बताईन् ज्योतिषी संग हेराएको ढिलो आउने बताईन् । घरबाट ह राएपछि । बाबाले इन्डियाबाट फोन गरेको बताईन् बाबा हराएपछि घरमा धेरै गा ह्रो भयो । अहिले घरमा धेरै श्रृ णा लागेरको छ ।

आमाले श्रृ णा तिर्न नसकेर आमा अहिले डि प्रेशनको औ षधी खानु हुन्छ आमाकोे अवस्था ना जुक छ । बाबाले फोन् गरेर आफुले अर्को विबाह गरेको बताए बाबा हजुर जहाभएपनि घरको श्रृणा तिरेर जानु हामीले श्रृ णा तिर्न सकेनौ एक पटक फोन गरेर भन्नु हजुर कता हरनुहुन्छ भन्दै रो इ न् ।

अन्नपुर्णपोष्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय