बिहिबार , बैसाख १३, २०८१

सामान्यतया आमाको मृत्यु हुँदा छोराले काजकिरीया गर्ने प्रचलन छ । तर, धनकुटा नगरपालिका–३ कागतेमा छोरीले आमाको काजकिरीया गरेकी छन् ।

दुर्घटनामा परी ३० बर्षको उमेरमा ज्यान गुमाएकी जानुका कार्कीको काजकिरीया उनकी १२ बर्षीया छोरी प्रितिजा न्यौपाने(कार्की) ले गरेकी छन् ।

दुर्घटनामा परी ३० बर्षको उमेरमा ज्यान गुमाएकी जानुका कार्कीको काजकिरीया उनकी १२ बर्षीया छोरी प्रितिजा न्यौपाने(कार्की) ले गरेकी छन् ।

भाई गजेन्द्रले चलाएको मोटरसाइकल दुर्घटना हुँदा दिदी–भाई नै घाइते भएका थिए ।
दुबै जनालाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ्ग होम पुर्याइएको थियो । सामान्य घाइते भएका गजेन्द्र अस्पतालबाट डिस्चार्ज भए भने जानुकाको उपचार सम्भव नहुँने भन्दै अस्पतालले घर फर्काइदियो ।घर ल्याइपुर्याएको करिव आधा घण्टापछि बैशाख १२ गते राती करिव साढे ८ बजे जानुकाको मृत्यु भएको हो

तपाईको प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय