बिहिबार , चैत्र ९, २०७९

काठमाडौं :

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

पछिल्लो समयमा को’रो’नाको स’ङक्रमण बढे सगै यसका बारेमा विभिन्न किसिम को समाचार प्रकाशन भइरहेको छ। दिनमा यति जना को’रो’ना स’ङक्रमिती भए। यति जनाको ज्या’न को’रो’ण स’ङ्क्र’मण बाट गयो भनेर जानकारी प्राप्त भैरहेको छ।

यस्तै चन्द्रगिरी नगरपलिकाको कार्यलयमा भएको एक पत्रकार स’म्मेलनमा नेपाली फिल्मी जगतका निखिल उप्रेतीले मिडियाको कारण को’रा’ना भाइरस स’म्बन्धि डर त्रास धेरै फैलिएको भनी आ’प’त्ति जनाएका छ्न।

को’रो’ना स’ङ्क्र’मित बि’रा’मीलाई यस्ता को’रा’ना स’म्ब’न्धि आ’त्तिने खाले समाचार पढ्दा उनिहरु दि’मा’गमा नराम्रो अ’सर पर्द्छ। जस्को का’रण बि’रामीहरु डराएर अ’क्सिजन कम हुनु प्रमुख का’रण हो उप्रेती ले जनाएका छ्न।साथै हेडलाईनको आधारमा समचार नपढ्न सबैमा उप्रेतीले सुझाव दिएका छ्न ।

मिडियालाई यस्ता आत्तिने खालको समाचार नबनाउन र को’रो’ना जितेर आएकाहरुको पहिलो समाचार बनाउन उप्रेतीले अनुरोध गरेका छ्न ।

साथै उपस्थित हुनुभएको ज्ञान्द्रे शाहीले पनि आ’त्माबल बलियो बनाइ बस्न ड’रत्रास खालका समाचार नहेर्न बि’रा’मीहरुमा उनको अ’नुरोध छ। मिडियाहरुलाई भने को’भि’ड लाएका भन्दा को’भि’ड जितेर फर्केकाको समचार बनाउन सुझाव दिएका छ्न ।

धन्यबाद ।।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय