शनिबार , बैसाख ८, २०८१

काठमाडौ ।

बिगत केही महिना अगाडी नेपाल का प्रधानमन्त्री केपि सर्मा ओलि ले हाम्रो आफ्नै नेपाल को भुमी कालापानी, लिपुलेख र लिम्बियाधुरा लाई समेटेर नया नक्सा जारी गर्नुभएको कुरा सम्पुर्ण नेपाली लाई थाहा नै होला ।

तर नया नक्सा जारी गरेको कुरामा अहिले सामाजिक संजाल फेसबुक मा नानाथरी कुरा हरु बाहिरिएको छ । यस्तै आज हामिले फेसबुक चलाउने क्रममा एउटा पेज ले हालेको थियो ‘नक्सा प्रकासित गर्नु गल्ती हो ओलिको नेपाल सानो देसले भारत सङ निहु खोज्नु हुदैन।

थियो: बाबुराम’ भनेर यसरी लेखी प्रसारण गरेको छ । हामिले जस्ताको तेस्तै यो खबर लाई पेज बाट लियाएर जस्ता को तेस्तै यो वेबसाईट बाट प्रकाशित गरेका हौ । समाचार कस्तो लाग्यो ? तल कमेन्ट बक्स मा कमेन्ट गर्नुहोला ।

यो पनि पढ्नुहाेस् –

विहान सुतिरहेको बेलामा च’ट्या’ङ लागेर घा’ई’ते भएकी गुल्मीकी १८ वर्षीय करिष्मालाई, पाल्पा रिफर गरिएकी गाहाको बाटोमा नि’ध’न

गुल्मीमा चट्याङ लागेर घा’ईते भएकी १८ वर्षीय करिष्मा गाहाको मृ’त्यु भएको छ। बिहान सुतिरहेको समयमा घरमा चट्याङ लागेर घा’ईते भएकी करिस्मा लाई उपचारको लागि जिल्ला अस्पताल तम्घास पुर्याईएको थियो।

उक्त अस्पतालमा उपचार हुन नसकि पाल्पा रिफर गरिएकी गाहाको बाटोमा नि’ध’न भएको तम्घास बाट युनिक खवर डट कम लाई बिमल छन्तेलले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय