बिहिबार , बैसाख ६, २०८१

काठमाडौं ।

सेलिब्रेटीका छोरा छोरीलाई लिएर मानिसहरुको मनमा प्राय जिज्ञासा उब्जने गरेको छ । कि उनिहरु के खान्छ, कसरी बस्छ कहा पढ्छ र कति खर्च गर्छ आदि । बलिउडका किंग खान शाहरुख खानका छोरा हुन् आर्यन। आर्यन पछिल्लो समय निकै चर्चामा रहेका छन् । आर्यनका बिषयमा जान्न चहान्छन् उनको फ्यान ।

आर्यनको जन्म १३ नोबेम्बर १९९७ मा महाराष्ट्रमा भएको हो । आर्यनले स्कूलको शिक्षा सेवनोक्स स्कूल लण्डनबाट लिएका हुन् । आर्यनलाई रग्बी, तेक्वान्डो जस्ता खेल मन पर्छ । सन् २०१० मा आर्यनले तेक्वान्डोमा गोल्ड म्याडल जितेका थिए । यस बाहेक संगीत पनि उनको रूचिको बिषय हो । पैसाको कुरा गर्ने हो भने आर्यनका बुबा शाहरुख खानसँग करिब ६७ अर्व ७७ करोड रुपैयाको सम्पती रहेको छ ।
आर्यनलाई कारको पनि निकै शौक छ। उनिसँग मर्सिडीज बेन्ज र फेरारी जस्ता महंगा कार रहेका छन् । आर्यन आफ्ना बुबा शाहरुख खानसँगै ‘मन्नत’ बंगलामा बस्छन् । शाहरुखसँग मुम्बईमा मन्नत लगायत विश्वका कयौ स्थानमा सम्पती रहेको छ ।

आर्यनको खास साथिमा अमिताभ बच्चनकी नातिनी नव्या नवेलीको नाम आउछ । प्राय आर्यन नव्यासँग देखिन्छ । आर्यन चलचित्रमा पनि देखिसकेका छन् । ‘कभी खुशी, कभी गम’मा आर्यनले शाहरुख खान सानो छदाको भुमिका निभएका थिए। यस बाहेक आर्यनले हलिउड चलचित्र ‘द इन्क्रेडिबल्स’को हिन्दी भर्जनको लागि स्वर दिएका थिए ।

काठमाडौं । सेलिब्रेटीका छोरा छोरीलाई लिएर मानिसहरुको मनमा प्राय जिज्ञासा उब्जने गरेको छ । कि उनिहरु के खान्छ, कसरी बस्छ कहा पढ्छ र कति खर्च गर्छ आदि । बलिउडका किंग खान शाहरुख खानका छोरा हुन् आर्यन। आर्यन पछिल्लो समय निकै चर्चामा रहेका छन् । आर्यनका बिषयमा जान्न चहान्छन् उनको फ्यान ।

आर्यनको जन्म १३ नोबेम्बर १९९७ मा महाराष्ट्रमा भएको हो । आर्यनले स्कूलको शिक्षा सेवनोक्स स्कूल लण्डनबाट लिएका हुन् । आर्यनलाई रग्बी, तेक्वान्डो जस्ता खेल मन पर्छ । सन् २०१० मा आर्यनले तेक्वान्डोमा गोल्ड म्याडल जितेका थिए । यस बाहेक संगीत पनि उनको रूचिको बिषय हो । पैसाको कुरा गर्ने हो भने आर्यनका बुबा शाहरुख खानसँग करिब ६७ अर्व ७७ करोड रुपैयाको सम्पती रहेको छ ।

आर्यनलाई कारको पनि निकै शौक छ। उनिसँग मर्सिडीज बेन्ज र फेरारी जस्ता महंगा कार रहेका छन् । आर्यन आफ्ना बुबा शाहरुख खानसँगै ‘मन्नत’ बंगलामा बस्छन् । शाहरुखसँग मुम्बईमा मन्नत लगायत विश्वका कयौ स्थानमा सम्पती रहेको छ ।

आर्यनको खास साथिमा अमिताभ बच्चनकी नातिनी नव्या नवेलीको नाम आउछ । प्राय आर्यन नव्यासँग देखिन्छ । आर्यन चलचित्रमा पनि देखिसकेका छन् । ‘कभी खुशी, कभी गम’मा आर्यनले शाहरुख खान सानो छदाको भुमिका निभएका थिए। यस बाहेक आर्यनले हलिउड चलचित्र ‘द इन्क्रेडिबल्स’को हिन्दी भर्जनको लागि स्वर दिएका थिए । ओएस नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय