आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली विश्वका सबैभन्दा महंगो खेलाडीको सूचीमा पर्छन् । महंगो खेलाडीको सूचीमा परेका कोहलीको जीवनशैली पनि एकदमै शौखिन छ । विराट र अनुष्का भन्दा पनि बढी चर्चा विराटको हातको घडीको भइरहेको छ । विराटले एयरपोर्टमा घडी हेरेपछि उनको घडीको चर्चा भइरहेको हो । आखिर कति पर्छ त विराट कोहलीले लगाएको घडीको मूल्य ?

कोहलीले लगाएको घडीको मूल्य सुनेर तपाईंलाई अचम्म लाग्न सक्छ । उनले लगाएको घडीको मूल्य १ करोड १२ लाख रुपैयाँ ९७० लाख भारु० पर्छ । घडीमा सुन, नीलम र हिराको समेत प्रयोग गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

उनीसँग घडी र जुत्ताको ब्राण्डेड कलेक्सन भएको समाचारमा उल्लेख गरिएको छ । विराट कोहलीले पिउने पानीको मूल्य पनि ९ सय ६० रुपैयाँ ९६ सय भारु०प्रतिलिटर पर्ने आजतकले लेखेको छ । समाचारका अनुसार विराट सधैँ एवियन नामक कम्पनीको मात्र पानी पिउने गर्छन् ।

भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली विश्वका सबैभन्दा महंगो खेलाडीको सूचीमा पर्छन् । महंगो खेलाडीको सूचीमा परेका कोहलीको जीवनशैली पनि एकदमै शौखिन छ । विराट र अनुष्का भन्दा पनि बढी चर्चा विराटको हातको घडीको भइरहेको छ । विराटले एयरपोर्टमा घडी हेरेपछि उनको घडीको चर्चा भइरहेको हो । आखिर कति पर्छ त विराट कोहलीले लगाएको घडीको मूल्य ?

कोहलीले लगाएको घडीको मूल्य सुनेर तपाईंलाई अचम्म लाग्न सक्छ । उनले लगाएको घडीको मूल्य १ करोड १२ लाख रुपैयाँ ९७० लाख भारु० पर्छ । घडीमा सुन, नीलम र हिराको समेत प्रयोग गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

उनीसँग घडी र जुत्ताको ब्राण्डेड कलेक्सन भएको समाचारमा उल्लेख गरिएको छ । विराट कोहलीले पिउने पानीको मूल्य पनि ९ सय ६० रुपैयाँ ९६ सय भारु०प्रतिलिटर पर्ने आजतकले लेखेको छ । समाचारका अनुसार विराट सधैँ एवियन नामक कम्पनीको मात्र पानी पिउने गर्छन् । ओएस नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय