बिहिबार , बैसाख ६, २०८१

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।

आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनी प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ मत खसेको छ । सोमबारको बैठकमा उपस्थित २३२ सांसदमध्ये १५ जना तटस्थ बसेका छन् । स्वातन्त्र राष्ट्रिय अभियानका संयोजक एवम् अधिवक्ता स्वागत नेपाल भन्छन्, त्यसअघि उनले विश्वासको मत माग्न रोस्टममा बोल्दा जनतालाई पङ्गु बनाउन ११ वटा कुराहरु बोलेका छनः

जनतालाई प’ङ्गु बनाउन ओलीले बोलेका ११ कुराहरु

१) भ्र’ष्टा’चारविरुद्ध उल्लेख्य काम गरेको रे तर ट्रान्सपरेन्सीको रिपोर्ट प्रमाण अनुसार बर्तमान विश्वको सबैभन्दा भ्र’ष्टा’चारको र भ्र’ष्टा’चारीको संरक्षण गर्ने भ्र’ष्टा’चारमा संलग्न राजनीतिजिवी ओली नै हुन् ।

३) संसदमा मेरो विश्वास छ भने तर उनैले संसदको गरे ।

४) मानव अधिकार र’क्षामा उल्लेख्य योगदान गरेँ भने तर संयुक्त राष्ट्र संघीय मानवअधिकार उच्चायोगले ओली मानव अधिकार र संविधानको गम्भीर उल्लंघन गरेको भन्दै सचेत गराएको अस्ति भर्खरै हो ।

५) घरमै बसेर जमीनलाई कति क्याल्सियम चाहिन्छ भन्ने हेर्न मेरो कित्ता भन्ने एप्सबाट तर राष्ट्रको नाममा रहेको जमीन आफ्नाहरुको नाममा राखेर देशलाई सुकुम्बासी बनाउने बाटोतिर लाग्नुभयो, जनता अझै पनि धेरै सुकुम्बासी छन् । सुकुम्बासीका लागि मेरो कित्ता एप्सबाट हेरेर कुन जग्गाको अवस्था के छ भन्ने थाहा पाउनु सकिन्छ भन्ने कुराको के अर्थ छ र ?

६) धरहरा, सिंहदरबारको प्रवलीकरण गर्यो रे, यो सबै सरकारले पैसा खर्च गर्ने नियमित रुपमा हुने काम हो, बजेट थियो, कामदार थिए, कर्मचारी थिए, काम भयो, यो खुरुखुरी हुने काम हो । त्यसमा पनि जनताको घर र स्वास्थ्य खत्तम छ, जनतालाई एम्बुलेन्स छैन उनी र उनका मन्त्रीहरुले हेलिकप्टर कहिल्यै छोडेनन् वरपर जान पनि ।

७) सडकमा असाहय बालबालिका माग्नेहरु छैनन भने तर उनी हेलिकप्टर र गाडीभित्र मात्र हिँडेर देखेर देशैभर सडकमा मागीखानेहरुलाई ।

८) दैनिक ६ कि मि बाटो बनेको छ भने त्यसोहुँदा हाम्रो देशको क्षेत्रफल अनुसार सबैतिर बाटो पुगिसक्ने थियो, अर्को कुर जति बाटो बने ती सबै दिनको ६ कि मि बनेर हतारमा होला तर एकहप्तामै भत्किएका धेरै रिपोर्ट मिडियामा आएका थिए

९) आफैँ एमसीसीको भीख मागेर देश बनाउछु भने तर देशमा अब कोही पनि भी’ख’माग्ने छैनन्, नेपाल भी’खारीमुक्त देश बनाउने योजना थियो भनेर ढाँ’टे ।

१०) कोभिड आफैँले कार्यकर्ता भीड अनावश्यक उद्घाटनको लो’भको कारणले उनैले कोभिड बढाएका हुन् ।

११) अरु सबैलाई अ’नैतिक भने तर व्यापारिक घरानालाई पोस्नका लागि कमिशनको कारण कोभिडको औषधि आफैँले ल्याउन दिएनन ।

रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय