बिहिबार , चैत्र १५, २०८०

एजेन्सी ।

बलिउड दे’सी गर्ल प्रिंयका चोपडा प्रायजसो व्यक्तिगत तथा पेशागत विषयले चर्चामा आइरहन्छिन् । प्रियंकाले २०१८ मा अमेरिकाका गायक निक जोनससँग विवाह गरेकी हुन् ।

तर प्रिंयकाका परिवारले भने निकसँग नभई अन्य कलाकारसँग प्रियंकाको विवाह गर्न चाहेको खुलाशा भएको छ ।

प्रियंकाको परिवारले टेलिभिजनका कलाकार मोहित रैनासँग विवाह गर्ने तयारीमा थिए । एक अन्तर्वाताको क्रममा प्रियंकाले परिवारले मोहित एक सस्कारी, इमानदार युवा भएको भन्दै विवाह गर्न सल्लाह दिएको बताएकी छिन् ।

उनले काकीले दुवैजना एउटै फिल्डको भएकोले भविष्य राम्रो हुने पनि बताएको उल्लेख गरेकी छिन् ।

मेहित रैनाले पनि प्रियंका मनपर्ने कलाकार भएको बताउदै आएका छन् । मोहितले टिभि सिरीयल देवो के देव मा भगवान शिवको भुमिका निभाएर उद्योगमा एक नयाँ पहिचान बनाएका हुन्् ।

उनले गरेको शिवको भुमिकालाई सबैले गरेका थिए ।

रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय