सोमबार , चैत्र १३, २०७९

काठमाण्डौ

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

आज बैशाख २७ गते प्रधानमन्त्री के पी शर्मा ओलीले विश्वासको मत लिनको लागि संसदको अधिवेशन बोलाउनि भएको थियो।उक्त अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार धेरै चमत्कारी कामहरु गरेको तर सरकारको प्रचार गर्नदा न’करा’त्मक हिसाबले गरिएको बताउनु भएको थियो। सरकारको दु’स्प्र’चार गर्नको लागि प्रधानमन्त्रीको हस्ताक्षर नक्कली गरी फर्म सृजना गरेको बताउनु भएको थियो।

त्यस पश्चात नेपाली काग्रेसका सभापति शेरबाहादुर देउवाले संसदलाई संबोधन गरेका थिए। सरकारको सबै भन्दा महत्वपुर्ण कार्य भनेको अहिलेको परिस्थितिमा कोभिड १९ लाई व्यवस्थापन गर्नु पर्ने थियो तर त्यस्तो हुन नसकेको बताए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सम्बोधन गर्दै हुनुहुन्छ। सम्बोधन गर्दै गर्दा प्रचण्डले यस अघि आफुलाई प्रधानमन्त्री ओलीले राष्ट्रिय समस्या हो भनेर भन्नु भएको कुरालाई खण्डन गर्दै प्रधानमन्त्री ज्यु राष्ट्रिय समस्या म हो की तपाई हो आउनुहोस् छलफल गरौ भनेर खुल्ला रुपमा ओलीलाई च्यालेन्ज गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय