बुधबार , मंग्सिर १४, २०७९

मोरङ

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

उर्लाबारी नगरपालिका ६ डिबीमार्गस्थित गौतम सुनचाँदी पसलका सञ्चालक राजेश भन्ने गोपाल गौतमले १२ करोड रुपैयाँ लिएर भा’गेका छन् ।

उर्लाबारीका तीन सयभन्दा बढीलाई आकर्षक ब्याज दिने प्रलोभनमा पारेर १२ करोड लिएर फ’रार भएको मोरङले जनाएको छ ।

गौतमले सयकडा २ रुपैयाँ ब्याज दिने सर्तमा सेवाग्राहीसँग रुपैयाँ लिएर पासबुक दिँदै आएका थिए । उनले १ लाखदेखि २० लाख रुपैयाँ ब्याजमा लिएर फ’ रा’ र भएको उजुरी आएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी मोरङका प्रमुख सन्तोष खडकाले बताए ।

रकम लिएर गौतम फ”रा’ र भएपछि गौतम पीडित पहल समूह गठन गरेर पैसा फिर्ता गराउन सं’घ’र्ष गरिरहेका छन् । पहल समितिका अध्यक्ष गजेन्द्र दंगालले बचत गरेको पैसा फिर्ता ल्याउन र  का’र’बा’ही गराउन स्थानीय प्रशासनदेखि जनप्रतिनिधिलगायत सरोकारवालाहरूसँग पहल गरिरहेको बताए ।

गौतमको र उनकी पत्नीको नाममा ५२ कित्ता जग्गा पत्ता लगाएर पीडितहरुले मालपोत कार्यालयमा रो  क्का गर्न लगाएको छ । गौतमको नाममा २६ र उनकी पत्नी चित्रकुमारी गौतमको नाममा २४ कित्ता विभिन्न ठाउँमा जग्गा रहेको अध्यक्ष दंगालले बताए । कान्तिपुर दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय