शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

मोरङ

उर्लाबारी नगरपालिका ६ डिबीमार्गस्थित गौतम सुनचाँदी पसलका सञ्चालक राजेश भन्ने गोपाल गौतमले १२ करोड रुपैयाँ लिएर भा’गेका छन् ।

उर्लाबारीका तीन सयभन्दा बढीलाई आकर्षक ब्याज दिने प्रलोभनमा पारेर १२ करोड लिएर फ’रार भएको मोरङले जनाएको छ ।

गौतमले सयकडा २ रुपैयाँ ब्याज दिने सर्तमा सेवाग्राहीसँग रुपैयाँ लिएर पासबुक दिँदै आएका थिए । उनले १ लाखदेखि २० लाख रुपैयाँ ब्याजमा लिएर फ’ रा’ र भएको उजुरी आएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी मोरङका प्रमुख सन्तोष खडकाले बताए ।

रकम लिएर गौतम फ”रा’ र भएपछि गौतम पीडित पहल समूह गठन गरेर पैसा फिर्ता गराउन सं’घ’र्ष गरिरहेका छन् । पहल समितिका अध्यक्ष गजेन्द्र दंगालले बचत गरेको पैसा फिर्ता ल्याउन र  का’र’बा’ही गराउन स्थानीय प्रशासनदेखि जनप्रतिनिधिलगायत सरोकारवालाहरूसँग पहल गरिरहेको बताए ।

गौतमको र उनकी पत्नीको नाममा ५२ कित्ता जग्गा पत्ता लगाएर पीडितहरुले मालपोत कार्यालयमा रो  क्का गर्न लगाएको छ । गौतमको नाममा २६ र उनकी पत्नी चित्रकुमारी गौतमको नाममा २४ कित्ता विभिन्न ठाउँमा जग्गा रहेको अध्यक्ष दंगालले बताए । कान्तिपुर दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय