शनिबार , बैसाख ८, २०८१

मुम्बई

अभिनेत्री जान्हवी कपूर केही समय अघि एक च्याट शोमा देखिएकी थिइन् । यो शोमा उनी बहिनी खुशी कपूरका साथ उपस्थित थिइन् ।

एबीपी लाइभका अनुसार शोमा उनले कैयौं प्रश्नको जवाफ दिइन् । एक प्रश्न उनको र अभिनेता इशान खट्टरबीचको कथित अफेयरसँग पनि जोडिएको थियो ।

अफेयरको प्रश्नमा उनले इशानसँग आफ्नो कुनै अफेयर नभएको बताएकी थिइन् । उनले इशान आफ्नो साथी तारा सुतारियाको जोडी बनेको हेर्न चाहेको खुलाइन् ।

च्याट शोमा जान्हवीलाई ‘तपाईं कुन अभिनेतालाई चु’म्न चाहनुहुन्छ ?’ भनेर प्रश्न सोधिएको थियो । उनले आफू अभिनेता विक्की कौशलसँग चु’म्बन दृश्य दिन तयार रहेको बताएपछि यसले खुबै चर्चा पाएको थियो ।

खवरहव

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय