आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहका स्थायी कमिटी सदस्यहरुको आन्तरिक छलफलमा जुटेका छन् ।

कोभिड कारण नेता भर्चुअल माध्यमबाट स्थायी कमिटी सदस्यसँग छलफल भइरहेको गरिरहेको उनका स्वकीय सचिव मोहन गौतमले जनाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिँदैछन् । त्यसअघि नेपाल समूह छलफलमा जुटेको हो । २ जेठ, २०७५ को अबस्थामा पार्टीलाई फर्काउन ओली तयार भए विश्वासको मत दिने नेताहरुले बताएका छन् ।

अहिले त्यसै विषयमा छलफल भइरहेको बताइएको छ । यद्यपि नेपाल समूहका सांसदले राजीनामा नदिएर विश्वासको मत दिए पनि ओलीलाई विश्वासको मतसंख्या पुग्दैन । संसद्मा एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ ।

यसअघि ओली नेतृत्वको सरकारको पक्षमा देखिएको जनता समाजवादी पार्टीको एउटा पक्षलेसमेत प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताइसकेको छ ।

कांग्रेस र माओवादी केन्द्रले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । दृष्टि न्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय