शनिबार , बैसाख ८, २०८१

धनकुटा ।

सप्तकोशी नदीकोे बीचमा रहेको ठूलो ढुङ्गा ‘खुवालुङ’ फुटाउने चर्चा चलेसँगै दैनिक सयौं मानिस त्यहाँ पुग्न थालेका छन् ।

धनकुटा, उदयपुर र भोजपुरको सीमा क्षेत्र त्रिवेणीमा रहेको खुवालुङ हेर्न अधिकांश किराँत धर्मवलम्बीहरू पुग्ने गरेका छन् । धनकुटा, सुनसरी, झापा, पाँचथर लगायत स्थानमा रहेका किराँती समुदाय र अन्य समुदाय मानिस जान थाले सँगै आन्तरिक पर्यटनमा टेवा पुग्ने देखिएको छ ।

प्रधानमन्त्रीले खुवालुङ फुटाएर मोटर बोट चलाउने अभिव्यक्ति दिएपछि यो स्थान विषयमा चर्चामा छ । खुवालुङ सिङ्गो किराँत समुदायको धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र रहेकाले फुटाउन नहुने भन्दै विरोध भइरहेको छ । इमेज च्यानलमा समाचार छ ।

यो पनि

वास्तवमा कागज पानामा अनलाइन लेख्ने डायरी एउटा ब्लग हो जसमा हाम्रो समाजका गतिविधिहरू र विचारहरू र विचार व्यक्त हुन्छन्। जुन इन्टरनेटमा विश्वका विभिन्न भागहरू मार्फत देखा पर्दछ, जहाँ सल्लाह र प्रतिक्रिया विश्वका सबै ठाउँबाट साझा गर्न सकिन्छ। यसैले, त्यहाँ वेब माध्यममा एक डायरी लेखिएको छ, यसलाई वेब-ब्लग भनिन्छ, जुन छोटो ब्लग हो।

सबै चीज परिवर्तन हुँदैछ, समयको चक्रमा सबै परिवर्तन हुँदैछ। इन्टरनेटमा पनि यही लागू हुन्छ। प्रारम्भिक पश्चिमी देशहरूमा बढ्दो परिष्कृत इन्टर्नेट टेक्नोलोजी र द्रुत अनलाइन व्यापारका कारण, व्यवसाय व्यवसायको प्रबर्द्धनका लागि विभिन्न वेबसाइट र ब्लगहरू सिर्जना गरिएका छन् र विभिन्न अनलाइन विज्ञापन एजेन्सीहरू र अनलाइन रोजगार एजेन्सीहरूको स्थापना भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय