आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

रसुवाको कालिका गाउँपालिकाका अध्यक्ष सिता अधिकारी पौडलले आफु चढ्ने गाडीलाई एम्बुलेन्स बनाई सोमबार बिहानदेखि कोरोना संक्रमित र अन्य बिरामीलाई अस्पताल ओसार पसारमा प्रयोग गरेका छन् ।

अध्यक्ष पौडलले बा २ झ ४०९७ नम्बरको स्कर्पियो गाडी एम्बुलेन्स सेवा सरहको बनाएर सर्वसाधारण बिरामी ओसारपसार गर्दै आएकी छिन् । । अध्यक्ष पौडेलले भने, ‘गाउँवासीले चौबिसै घण्टा सवार साधनका लागि हारगुहार गर्न थाल्नु भयो ।

भनेको समयमा अस्पतालसम्म लैजाने सवारी साधन नहुँदा अकालमा ज्यान जान सक्ने अवस्था पनि आउन थाल्यो । त्यस पछि गाडीलाई एम्बुलेन्समा रुपान्तरण गरेर अहिले बिहानदेखि बिरामी बोक्न पठाउँदै छौं ।

म आफै घर घरमा पुगेर बिरामीहरुलाई ग्रामीण अस्पताल जिबजिबे सम्म पुर्याएको छु । आफु बरु हिँडिन्छ तर, जनतालाई सेवा दिन्छु’ अध्यक्ष्य पौडेलले बताइन् । बाग्मती प्रदेशमा कोरोनाको जोखिम सबैभन्दा धेरै रहेको छ ।

त्यसैगरी सो कालीका गाउ पालिकाले होम आइसोलेशनमा रहेका कोरोना संक्रमितको स्वास्थ्य अबस्था बुझ्न स्वास्थ्यकर्र्मी परिचालन गरेको जनाएको छ ।दोस्रो कोरोना लहरसंगै कालीका गाउ पालीकामा सक्रिय संक्रमितको संख्या ७० रहेको   छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय