सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

नि’षेधा’ज्ञामा तीनवटा कामका लागि मात्र प्रशासनले सर्वसाधारणलाई पास वितरण गरेको छ ।

वैशाख १६ गते बिहीबारदेखि लागू नि’षे’धाज्ञा बुधबार मध्यरातिदेखि वैशाख २९ गतेसम्म थप्ने उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गरिसकेको छ ।

नि’षे’धा’ज्ञाको बेला उपत्यकाबाट बाहिर जान वा उपत्यकामा आउन, बिहे, व्रतबन्ध जस्ता सं’स्कार पार्टी प्यालेसमा गर्न  लागि मात्र पास वितरण गर्दै आएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रशासकीय अधिकृत दीपकप्रसाद अधिकारीले जानकारी दिए ।

प्रशासकीय अधिकृत अधिकारीका अनुसार दैनिकमा औसत २० देखि २५ सम्म पास वितरण गर्दै आएको छ ।

बिहेको साइत नभएको दिनमा उपत्यका बाहिर आफ्नो घर जान पास लिन आउनेहरुको संख्या अलि बढी रहेको छ ।

नेपाल समाचारपत्र दैनिकबाट

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय