
काठमाडौै ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना नि’यन्त्रणमा रहेको बताउनुभएको छ ।
शनिबार अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनएन इन्टरनेसनलको प्रत्यक्ष प्रसारणमा जोडिनु भएको प्रधानमन्त्री ओलीले नेपालमा हालसम्म कोरोना नि’यन्त्र’णमा रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभएको छ,‘नेपालमा कोरोना नि’यन्त्रणमा रहेको छ ।’ प्रत्यक्ष प्रसारमा बोल्दै उहाँले हिजोसम्म ३ हजार पाँच सय जनाले ज्या’न गु’मा’एको पनि बताउनुभएको छ ।
पत्रकारले प्रश्न गरेका छन्, ‘नेपालमा कोरोना रो’क’थामका लागि स्वास्थ्य सामग्रीको बन्दोबस्त कस्तो छ ?’
उत्तरमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘तपाईको प्रश्नलाई धन्यवाद ! म छिमेकी राष्ट्र तथा विश्व समुदायलाई कोरोना भ्याक्सिन सहयोगका लागि यसैमार्फत अनुरोध गर्न चाहन्छु । अहिले नेपालमा कोरोना नि’न्त्रणमा रहेको छ/भन्नुपर्छ ।
न्यूज २४