शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

शनिबार एक कार्यक्रमको आयोजना गर्दै हाँस्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाले ‘धनियाँ के होली’ बोलको गीत सार्वजनिक गरिन् । यो गीतलाई ‘छ’क्का प’न्जा’ टिमले निर्माण गरेको हो । दीपाश्रीले भिडियोको निर्देशन गरेकी हुन् ।

यो गीतको भिडियोमा ‘छ’क्का प’न्जा’को सिरिजमा देखिने अधिकांश कलाकार देखिएका छन् । तर, कलाकार जितु नेपाल भने देखिएका छैनन् । दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौलादेखि किरण केसी, रवि डंगोल, शिवहरि पौडेल लगायतका कलाकार गीतको भिडियोमा छन् ।

‘छ’क्का प’न्जा’ टिम र कलाकार जितु नेपालविच स’म्बन्ध वि’ग्रि’एको खबर सार्वजनिक भएको केही महिना भयो । जितु आफैले सम्बन्ध वि’ग्रि’एको खबरलाई अ’स्वि’कार पनि गर्दै आएका थिए । तर, जितु र दीपाश्री विभिन्न कार्यक्रममा एकसाथ देखिएपनि दिपकराज गिरी र जितु भने एकसाथ देखिएका छैनन् । शुक्रबार शुभारम्भ भएको ‘कान्तिपुर सिने’प्लेक्स’को उद्घाटन कार्यक्रममा पनि जितु र दिपकराजविच बो’ल’चाल भएन ।

अब, ‘छ’क्का प’न्जा’ टिमको गीतमा नै जितु नदेखिनुले के कुरा प्रष्ट हुन्छ भने यो टिममा फा’टो आइसकेको छ । जितुले संचालन गर्दै आएको ‘मु’न्द्रे’को कमेडी क्लब’बाट दीपाश्री निरौला बाहिरिएपछि ‘छ’क्का प’न्जा’’ टिम र उनीविच सम्बन्ध वि’ग्रि’एको हो ।

अनलाईन खवर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय