शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौ ।

हिन्दूहरुको आराध्यदेव शिवलाई योगका गुरु मानिन्छ । उनी प्रायजसो ध्यान मुद्रामा देखिन्छन् । उनको पूजा लिंगकोरुपमा गरिन्छ । भगवान शिव सौम्य आकृति एवं रौद्रमय दुवैको लागि विख्यात छन् ।

सृष्टिको उत्पात, स्थिति एवं संहारको अधिपति शिवलाई मानिन्छ । शिवको अर्थ कल्याणकारी हुन्छ । तर उनी सधै लय एवं प्रलय दुवैलाई आफ्नो अधिनमा राख्न सक्छन् भन्ने विश्वास छ । शिवको वासस्थान कैलास पर्वतलाई मानिन्छ ।

चीनको स्वशासित क्षेत्र तिव्वतको पश्चिमी भेगमा पर्ने मानसरोवर र कैलाश पर्वतको दर्शन गर्न हजारौ तीर्थयात्रीहरु त्यहाँ पुग्ने गर्दछन् । अझ श्रावण महिनाको दोस्रो सोमबार त्यहाँ भगवान शिव साक्षत देखिने विश्वास गरिन्छ ।

त्यसैले भगवान शिव विराजमान कैलास पर्वतको तस्विरबाटै भएपनि दर्शन गर्ने गरिन्छ । यहाँ आफु जानु मात्र हैन । अरुलाई दर्शन गर्न लैजान झनै ठूलो फलिफाप हो । आधुनीक युगमा आफुले बनाएका सामाजिक सञ्जालमा सेयर गरेर अरुलाई दर्शन गराउने अभिभारा पुरा गर्दै मानिसहरुले लाभ लिइरहेका छन् । तपाईहरुलेपनि सेयर गरिदिन सक्नुहुनेछ ।

सन् २०१२ मा पहिलो पटक टच कैलास ट्राभल एण्ड टुर्सवाट काठमाडौं कोदारी मार्गहुदै खासा, न्यालम, सागा, दोङवाको मार्ग हुदै मानसरोवर र कैलास यात्रा गर्ने मौका मलाईपनि जुरेको थियो ।

जसमा १२९ भारतीय नागरिक पनि सहभागि थिए । यसपटक पनि सो स्थानको भ्रमण गर्ने मौका जुर्यो । मौका जुराइदियो टच कैलास ट्राभल एण्ड टुर्स ठमेलले । सो कम्पनीले सञ्चालन गरेको कैलास–मानसरोवर यात्रामा भारतीय नागरिकहरु ७८ जना र केही नेपाली सहित सहभागि हुने अवसर प्राप्त भयो । ताजा नयाँ खवर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय