बिहिबार , बैसाख १३, २०८१

२५ वैशाख, काठमाडौं ।

चि’नि’याँ अनुदानको चार सय थान अक्सिजन सिलिण्डर र १० थान भे’न्टि’लेटर हवाईमार्गबाट नेपाल ल्याएलगत्तै ची’नले थप ४० थान भे’न्टि’लेटर लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार चि’नि’याँ सहयोगका ४० थान भे’न्टि’लेटर, २० थान अटोमेटेड एना’लाइजर, १० थान डि’आर मेसिन, २० थान पोर्टेबल अ’ल्ट्रा’सा’उण्ड र ३० थान ए’ने’स्थिे’सिया मेसिन उपलब्ध गराउँदै छ ।

यी स्वास्थ्य सामग्रीहरु एक हप्ताभित्र तातोपानी ना’कामा आइपुग्ने मुख्य सचिव नेतृत्वको कोभिड–१९ सहजीकरण समितिले जनाएको छ ।

समितिका अनुसार चि’नि’याँ अ’नु’दानको स्वास्थ्य सामग्रीहरुमध्ये ४ सय थान अक्सिजन सिलिण्डर र १० थान भे’न्टि’लेटर भने हवाई मार्ग हुँदै नेपाल ल्याइने छ ।

ती सामग्री लिन नेपाल वायु सेवाको वाइड’बडी जहाज यही फागुन २७ गते बेइजिङ क्यापिटल एयरपोर्ट प्रस्थान गर्ने छ । सो जहाज भोलिपल्ट विहान २ः३५ बजे नेपाल आइपुग्ने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि आह्वान गरेको केही दिनपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभ्याक्स सुविधाअन्तर्गत नेपालले पाउने कोरोनाविरुद्धको खोप उपलब्ध सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय