बिहिबार , बैसाख १३, २०८१

उदयपुर ।

टि’क’ट’क बनाउने क्रममा भी’र’बाट ख’से’र एकजनाको मृ”त्यु’ भएको छ । कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा ल’डेर धरान-५ का १८ वर्षीय सुवास परियार मृ’त्यु’ भएको हो ।

धरानबाट ओखलढुङ्गाका लागि छुटेको सु’मोमा चढेका उनी हर्देनीमा गाडी बि’ग्रि’एपछि ओर्लिएर भि’रमा टिकटक बनाउन थालेका थिए ।

टिकटक बनाउने क्रममा उनी भि’रबाट ल’डे’र ग’म्भीर घाइते भएका थिए । ग’म्भीर घा’इते भएका परियारलाई कटारी अस्पताल लैजादै गर्दा बाटामै मृ”त्यु’ भएको जिल्ला  कार्यालय उदयपुरले जनाएको छ ।

घट’नाबारे थप अनु’स’न्धान भइरहेको पनि बताएके छ ।

यो पनि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड –१९ को खोप प्राप्त गर्नका लागि कूटनीतिक प्रयास भइरहेको जनाएको छ । मन्त्रालयले सरकारले खरीद गरेको खोप आउने क्रममा रहेको जनाउँदै कूटनीतिक र अन्य माध्यमबाट समेत खोप ल्याउने प्रयास भइरहेको जानकारी दिएको छ ।

उहाँले क्षमता विस्तार हुनेबित्तिकै नेपालले खरीद गरेको १० लाख मात्रा खोप आउने जानकारी दिनुभयो । नेपालले उक्त कम्पनीसंँग २० लाख मात्रा खोप खरीदका लागि सम्झौता गरे पनि १० लाख मात्रा मात्र नेपाल आएको छ । सो खोप प्रतिमात्रा चार डलरका दरले खरीद गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय