बिहिबार , बैसाख ६, २०८१

एजेन्सी ।

बलिउड अभिनेत्री कगंना रनौट ट्विटर अकाउन्ट बन्दभएपछि झन बढी आ’क्रा’मक भएकी छिन् । ट्विटर बन्द भएसँगै कंगनाले इन्स्टाग्राममा एक स्टोरी अपडेट गरेपछि उनी वि’रुद्व एफ आई आरमा उ’जु’री दर्ता भएको छ ।

कांग्रेसका नेता ऋजु दत्ताले प्रो’प’गैं’न्डा फैलाउन कोशिश गरेको आ’रो’प लगाउदै उ’जु’री दर्ता गरेका हुुन् । स्टोरीमा कंगनाले पश्चिम बंगालको मुख्यमन्त्री ममता बनर्जीलाई घो’चपे’च गरेकी थिइन् । कंगनामाथि मुख्यमन्त्री बनर्जीको छ’विमा आँ’च आउने खालको आ’पत्ति’जनक पोस्ट गरेको आ’रो’प लागेको छ ।

यो पनि

एजेन्सी, २४ बैशाख । विश्वलाई कोरोना भा’इ’रसले आ’क्रा’न्त बनाएको छ । बलिउड अभिनेत्री करीना कपुर केही महिना अगाडी मात्र दोस्रो सन्तानको आमा बनेसँगै चर्चामा थिइन् ।

उनका बाबु रणधीर कपुर सं’क्र’मि’त भएपछि मुंबईस्थित कोकिलाबेन धीरुभाई अंबानी अस्पतालमा उपचार भएको थियो ।

कोरोना म’हा’मा’रीको यस्तो सं’क’टको समयमा करीना मुंबई स्थित नानावटी अस्पतालमा पुगेकी छिन् । करीना नानावटी अस्पताल पगुेको तस्वीर बाहिरीएसँगै फ्यानहरुको सर्वाधिक चासो र चिन्ता बढेको छ ।

फोटोग्राफर विरल भयानीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा करीनाको सबै गाडीहरु देखिएका छन् । उनी किन गईन् अस्पताल भन्ने अझैपनि कारण बाहिर आएको छैन् । रणधीर संक्रमित भएपछि पि’सी’आर प’रि’क्षण गराउँदा करीनाको रिपोर्ट ने’गे’टि’भ आएको थियो ।

रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय