बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

नेपालमा कोरोना भाइरसको म’हा’मा’री भ’यावह बन्दै गएको खबर सीएनएनले प्राथमिकताका साथ प्रशारण गरेको छ ।

सीएनएनको टेलिभिजन र अनलाइन संस्करणमा मुख्य खबर नै बनाएर सीएनएनले नेपालमा बढ्दो म’हा’मा’रीबारे प्रसारण तथा प्रकाशन गरेको छ ।

कोभिड १९ को सं’क्र’मित ह्वात्तै बढेको, अस्पतालहरु भरिएको र प्रधानमन्त्री केपी शर्मा ओलीले अरु देशहरुसँग सहायता मागेको सीएनएनले उल्लेख गरेको छ ।

नेपाल र भारतमा म’हा’मा’री उस्तै देखिएको खबर छ । भारतमा दुई हप्ता अघिको सं’क्र’मि’ दर र नेपालमा त्यसपछिको सं’क्र’मि’त दर उस्तै रहेको उल्लेख छ ।

सीएनएनले भारतसँगको खुल्ला सीमाका कारण पनि कोरोना भाइरसको सं’क्र’म’ण फैलिएको विषय उल्लेख गरेको छ ।

राजधानी काठमाडौं , सगरमाथाको आधार शिविरमा पनि कोरोना भाइरस फैलिएको विषय प्रसारण गरेको छ । सरकारले उचित व्यवस्थापन गर्न नसकेकाले जनतामा आ’क्रो’श बढेको भनिएको छ । सिधाकुरा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय