आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल प्रसाद बाँस्कोटाले माधव नेपाल पक्षलाई अंश र बंश चाहिए घरमै बस्न र मुग्लान नपस्न भन्दै व्यंग्य कसेका छन् ।

आज सामाजिक सञ्जाल ट्विटरतर्फ उनले यस्तो लेखेका छन् । नेता बाँस्कोटाले नेता नेपाल पक्षलाई व्यंग्य गर्दैै भनेका छन्–फेरि कोही कोही घाम छोडेर एमाले मेरै हो भनेर प्रमुख शहरहरुमा घर खोज्ने चटारोमा किन दौडिरा हुन ?

सेवा गर्ने मौका दिनुहोस

उनले लेखेका छन्–”नेकपा राम्रो हो,सूर्य चिन्ह हाम्रो हो भनेर पुष्पकमल कम्रेडले एक महिना अघिसम्म सडक रन्काको कस्तोविधी झल्को आइराछ।फेरि कोही कोही घाम छोडेर एमाले मेरै हो भनेर प्रमुख शहरहरुमा घर खोज्ने चटारोमा किन दौडिरा हुन?अंश र बंश चाहिए घरमै बस मुग्लान नपस छ।आठ दश महिना पछि कस्ले बास देला र?“

यो पनि

बाजुरा : कोरोना भाइरस संक्रमण दिनप्रतिदिन फैलिएसँगै रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताए।

कोरोना भाइरस महामारीका कारण जोखिम बढ्दै गएकाले सोमबार बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको निर्णयअनुसार बाजुरामा निषेधाज्ञा लागू गरिने भएको हो।

बुधबार बिहान ५ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निणर्य गरिएको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताएका छन ।

एकैदिन ३० जनामा कोरोना संक्रमण

जिल्ला अस्पताल प्रयोगशालामा ९१ जनाको कोरोना परीक्षण गर्दा मंगलबार ३० जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा एन्टिजेन विधिबाट परीक्षण गराउँदा ३० जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए।

संक्रमित हुनेमा बडिमालिका नगरपालिकामा १५ जना, बुढिनन्दा नगरपालिकामा ५ जना, हिमाली गाउँपालिकामा ६ जना, त्रिबेणी नगरपालिका २ जना र गौमुल गाउँपालिकामा २ गरी ३० जनामा कोरोना संक्रमण देखिएको कार्यालय निमित्त प्रमुख चन्दले बताए। बाजुरामा जम्मा संक्रमितको संख्याख ९७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय