धनकुटा

धनकुटाको पाख्रिबास नगरपालिका-७ राम्चेस्थित जंगलमा मंगलबार एक जो’डी मृ’त अव’स्थामा फे’ला परेका छन् ।

मृ’त्यु हुनेमा पाख्रीबास-६ तिल्केका करिब २२ वर्षीय सुनिल थापा र २० वर्षीया श्रीमती सिर्जना गुरागाईं रहेको प्रह’रीले जनाएको छ । युवक झु’न्डि’एको र युवती भुईमा मृ’त भेटि’एको जिल्ला प्र’हरी कार्यालयका सूचना अधिकारी सन्तुलाल जैशवालले जानकारी दिए ।

मृ’तक दुवै श्री’मान् श्री’मती पुष्टि भएको उनले बताए । प्रारम्भिक अनुसन्धानका आधारमा युवकले युवतीको ह’त्या गरी आफूले आ’त्माह’त्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनाबारे बिहान ११ बजे स्थानीयवासीले प्र’हरीलाई खबर गरेका थिए । श्रीमतीको श’व झाडीमा झ्या’सले छो’पिएको अव’स्थामा फेला परेको घट’नास्थलमा रहेका प्र’हरी प्रमुख एसपी गोविन्द अधिकारीले बताए । ‘प्रार’म्भिक अनु’सन्धानका आधारमा पहिले श्रीमतीको ह’त्या गरी श्री’मानले आत्मा’ह’त्या गरेको हुनसक्ने देखिन्छ ।’ उनले भने, ‘घट’नाबारे थप अनु’सन्धान गरिनेछ ।’ काठमाडौं बस्दै आएका थापा केहि दिनअघि घर आएको आफन्तले बताए । माइतमा रहेकी श्रीमतीलाई साथमा लिएर चार दिन पहिले हिँडेका दुवै मंगलबार मृ’त फेला परेका हुन् ।

मृ’तकको साथबाट राहदानी, नागरिकता लगायतका सामग्री फे’ला परेको छ । कलिलै उमेरमा विवाह गरेका दम्प’तीको ५ वर्षीय छोरा छन् । गत साता पनि पाख्रीबासमा एक म’हिलाको वे’वारिसे श’व फेला परेको प्रहरीले जनाएको छ । श’वको हालसम्म स’नाख’त हुन सकेको छैन । कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय