आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौँ

को’भिड-१९ को दोस्रो लहर सं’क्रमण निय’न्त्रणका लागि नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले १० दिन अनिवार्य रुपमा क्वा’रेन्टिनमा बस्नुपर्ने प्रावधान ल्याएको छ।

प्राधिकरणका अनुसार बोर्डिङ गराउनु अघि नै यात्रुले ७२ घण्टा अगाडी गरेको ने’गेटिभ रिपोर्ट र क्वारिन्टिनका लागि १० दिनको होटल प्रि बुकिङ गरेको प्रमाण ल्याउनुपर्नेछ। होटल क्वा’रेन्टिनको व्यवस्था यात्रुले गर्नुपर्ने र होटलसम्म लैजाने व्यवस्था भने ट्राभल एजेन्सीले गर्नुपर्ने प्राधिकरणले जनाएको छ। नेपालीको हकमा ७२ घण्टा अगाडीको पीसीआर ने’गेटिभ रिपोर्ट र १० दिन होटल क्वारि’न्टिन वा होम क्वा’रिन्टिनमा बस्नुपर्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले विदेशी यात्रुलाई ट्रा’न्जिट बाहेक नेपाल आएर तेस्रो मुलुक प्रवेशमा रोक लगाइसकेको छ। हाल नेपालमै रहेका र स्वदेश फर्कन चाहने विदेशी यात्रुलाई पी’सीआर ने’गेटिभ रिपोर्टका आधारमा फर्कन दिइनेछ।

यो पनि

खुशीको खबर !! युएईले विदेशी नागरिकलाई पनि नागरिकता दिने

यूएई : संयुक्त अरब इमिरेट्स (यूएई) ले देश विकासका लागि काम गर्न सक्ने विदेशी नागरिकलाई नागरिकता दिने निर्णय गरेको छ।

युएईका उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मक्तुमले यूएईलाई अझ राम्रो बनाउन सक्ने लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकारजस्ता क्षमतावान् ‘होनाहार’ व्यक्तिलाई नागरिकता दिन लागिएको बताउएका हुन्।

यस्ता व्यक्ति र उनीहरूका परिवारले पनि दोहोरो नागरिकता राख्न पाउने उनले बताएको अबुधाबीबाट निस्कने अबबार द नेशनलले जनाएको छ। उपराष्ट्रपतिको यस घोषणाले कम आय भएका व्यक्तिले यो प्रावधानमार्फत नागरिकता पाउन कठिन हुनेछ।

यूएईको विकासको यात्रामा योगदान गर्न सक्ने व्यक्तिलाई आकर्षित गर्न यस्तो प्रावधान ल्याएको उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मक्तुमले बताएका छन्। युएईको राजपरिवारका सदस्य वा कुनै अधिकारीले कुनै विदेशीलाई नागरिकता दिन सिफारिस गर्नेछ । त्यसपछि युएईको क्याविनेटले यसबारे निर्णय गर्नेछ ।

यो निर्णय यस्तो समयमा भएको छ कि को रोना म’हामारी र तेलको मूल्यमा आएको गिरावटका कारण हजारौं विदेशी युएई छाडेर बाहिरिरहेका छन् ।

अबुधावीबाट निस्कने अखबार द नेशनलका अनुसार नयाँ व्यवस्थाबाट खास क्षेत्रका विशेषज्ञ, र बिदेशी लगानीकर्तालाई युएईमा अवसर मिल्नेछ । न्यूज नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय