शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं।

विश्वभर तरकारीको मूल्य सस्तो हुने गर्छत। तर ‘हप सुट्स’ नामक तरकारी विश्वमै महंगो मानिन्छ । यसको मूल्य १ हजार युरो रहेको छ, अर्थात् नेपाली रुपैयाँ एक लाख चालीस हजार पर्न आउँछ।

हप कोन्स्को नामले चिनिने यसको फूल वियर बनाउनका लागि प्रयोग गरिन्छ र बाँकी भाग तरकारी खान प्रयोग गरिन्छ। ‘हप सुट्स’ औषधीय गुणले भरपुर छ।

दाँतको दुखाईदेखि लिएर क्षयरोग तथा अन्य कयौं गम्भीर रोगहरूको उपचारको लागि यसको प्रयोग गर्न सकिन्छ।

यसमा एन्टीबायोटिकको गुण हुने गर्दछ। यसलाई काँचै पनि खाने गरिन्छ, सलादको रुपमा प्रयोग गर्न पनि सकिन्छ र अचार पनि खान सकिन्छ।

सबैभन्दा पहिले यसको खेती उत्तरी जर्मनीमा भएको र पछि विस्तारै विस्तारै विश्वभर फैलिएको मानिन्छ।

साँघु अनलाइनले अनुवाद गरेको समाचार अनुसार १८ औैं दशकमा इंग्ल्याण्डले यसमा कर पनि लगाएको थियो। मार्चको समयलाई यसको खेतीको लागि उपयुक्त मानिन्छ।

यो पनि

बिहीबारदेखि सबै अन्तर्राष्ट्रिय उडान ब’न्द, भारतसँग सातामा दुई उडान

नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेेको बैठकले यस्तो नि’र्णय गरेको हो ।

को’रोना रो’कथामका लागि भन्दै सरकारले वैशाख २० गते (आज) राति १२ बजेबाट लागू हुने गरी सबै आन्तरिक उडान बन्द गरिएको छ ।

वैशाख २३ गते (बिहीबार) राति १२ बजेबाट लागू हुने गरी सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ । तर, भारतसँगको उडान भने सातामा दुई वटा कायम रहने भएको छ ।

यो उडान प्रतिवन्ध वैशाख मसान्तसम्म कामय हुनेछ । भारत र नेपालबीच एयर बबल स्किमअनुसार उडानलाई सरकारले कटौती गर्न सकेन । भारतसँग हप्तामा दुई तर्फी दुई उडानहरू हुने छन् ।

यहाँबाट आउने यात्रु १० दिन क्वारे’न्टिनमा बस्नु पर्ने निर्णय भएको छ । अत्यावश्यक अवस्थामा अनुम’ति लिएर चार्टर्ड उडान भने गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमाहनिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले बताए । न्यूज नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय