बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

सामाजिक अभियान्ताको रुपमा उदाएका युवा विद्यार्थी हेमराज थापाले प्रधानमन्त्री केपी शर्मा ओली दिपक मनाङ्गे भन्दा ठुलो गुण्डा नाईकेको भएको आरोप लगाएका छन् ।

दुई दिन अघि मात्र गण्डकी प्रदेशका स्वातन्त्र संसद दिपक मनाङ्गे युवा तथा खेलकुद मन्त्री बनेका थिए ।

त्यसको सामाजिक सञ्जालमा व्यापक आलोचना र बिरोध भएको थियो भने कतिले सकारात्मक रुपमा लिनु पर्ने भन्दै बधाई पनि दिएका थिए ।

त्यसको एउटै कारण उनको पुरानो छवि, दिपक मनाङ्गे नामले परिचित राजिव गुरुङ उनि ज्यान मारा देखि डकैति मुद्धा सम्म खेपेका व्यक्ति हुन ।

पछिल्लो समय प्रदेशमा आफ्नो सत्ता टिकाउन मुख्यमन्त्रीहरुले गरेको फोहोरि राजनीतिले संसदीय व्यवस्थाको खिल्ली उडाएको छ ।

दिपक मनाङ्गेलाई मुख्यमन्त्री ओलीले नै बनाएको र त्यस्ता गुण्डाहरुको संरक्षण पनि ओलीले नै गरिरहेको बताए ।

दिपक मनाङ्गेले भन्दा ओलीले ठुलाठुला अपराध रातारात संसद अपहरण, संसदलाई अस्पतालमा बन्दक बनाउने, बढि भन्दा बढि माफिया, तस्करबाट पैसा असुल्ने काम गरेको समेत आरोप लगाए ।

ओलीले जे भन्यो त्यहि नमान्न युवाहरुलाई आह्वान समेत गरे ।

 

यो पनि

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरमा आवेदन आजबाट खुला भएको छ ।  कम्पनीले ५० हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ५२ लाख ४१ हजार १ सय ९७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले वैशाख २६ गतेसम्म आवेदन दिन पाउनेछन् । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

यो सेयरमा मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ट्रेड टावर, थापाथली, मुक्तिनाथ विकास बैंकको इटहरी, इलाम, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको हकप्रद सेयरलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ्ग प्रदान गरेको छ ।

यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय