शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

पोखरा, बैशाख २१ ।

पोखरा महानगरपालिका–१९ का ५४ वर्षीय पुरुषको शनिबार बेलुकी साढे ७ बजे यहाँको गण्डकी मेडिकल कलेजमा ज्यान गयो। शनिबार मात्रै ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएकै दिन ती पुरुषको ज्यान गएको हो।

उनी मात्र नभई पोखरामा पछिल्लो दुईदिनमा कोरोनाका आठजनाको संक्रमितको मृत्यु भयो। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तीमध्ये सातजना संक्रमित पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा थिए।

एकजना संक्रमितले भने होम आइसोलेसनमा ज्यान गुमाएका छन्। मृत्यु हुनेमा चारजना पुरुष र चारमहिला रहेको स्वास्थ्य निर्देशनालयले बताएको छ।

निर्देशनालयका अनुसार ज्यान गुमाएका अरू व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको अवधि खासै धेरै छैन। तर, उनीहरूले ज्यान भने कोरोनाकै कारण गएको छ। चिकित्सकहरूका अनुसार बिरामीहरू सकेसम्म अस्पताल जानै नपरे हुन्थ्यो भन्ने चाहन्छन्।

अस्पतालसम्म पुग्न ढिलाइ गर्दै घरमै बसेर आफुखुसी औषधि खाइरहेका हुन्छन्। अन्तिम अवस्था आइपरेपछि मात्र बल्ल अस्ताल पुग्ने चलन छ। अन्तिम अवस्थामा अस्पताल पुग्दा बचाउन कठिन हुने गरेको चिकित्कसकको भनाइ छ।

चिकित्सकहरूका अनुसार बिरामीहरू सकेसम्म अस्पताल जानै नपरे हुन्थ्यो भन्ने चाहन्छन्। अस्पतालसम्म पुग्न ढिलाइ गर्दै घरमै बसेर आफुखुसी औषधि खाइरहेका हुन्छन्।

अन्तिम अवस्था आइपरेपछि मात्र बल्ल अस्ताल पुग्ने चलन छ। अन्तिम अवस्थामा अस्पताल पुग्दा बचाउन कठिन हुने गरेको चिकित्कसकको भनाइ छ।

शारीरिक अवस्था कमजोर भएर अस्पताल पुगेका कतिपय व्यक्तिमा त कोरोना नै पुष्टि भएको हुँदैन, तर, अवस्था भने नाजुक भइसकेको हुन्छ।

कठिन अवस्थामा अस्पताल पुगेका बिरामीलाई बचाउन धौधौ हुने गरेको चिकित्सकको भनाई रहेको आजको नागरिक दैनिकमा खवर छ ।  रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय