बिहिबार , चैत्र ९, २०७९

काठमाडौं-

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

नेपाली सौन्दर्य प्रतियोगिता मिस नेपाल २०१८ की विजेता हुन्। २५ जना सहभागी मध्ये अन्तिममा रहेकी उनले प्रमुख निर्णायकले सोधेको–’समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला?’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उनी मिस नेपाल बनेकी हुन्।

खतिवडाले एसएलसी हेटौडा एकेडेमीबाट पूरा गरे हुन्। हाइस्कूल गोल्डेनगेट अन्तरराष्ट्रिय कलेज र इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसबाट आर्किटेक्चरमा स्नातकसम्म अध्ययन गरेकि छिन्।

पूर्व मिस नेपाल शृङ्खला खतिवडा विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा अध्य’यन गर्ने भएकी छन् । अमेरिकाको उक्त विश्वविद्यालयमा उनले अर्बन प्लानिङ अर्थात् सहरी विकास योजना’मा स्नातकोत्तर गर्न लागेकी हुन् ।

अध्यायनका लागि अगस्ट महिनामा अमेरि’का उड्न लागेकी उनले नेपालमा आर्किटेक्चरमा स्नातक गरेकी छन् ।

सरल, मृदभाषि खतिवडा नेपालको मिस नेपाल मध्यको सबै भन्दा चर्चित मिस नेपाल हुन्। उनको लाखौ फ्यान रहेका छन्।

सरल हिसाबले आफुलाई प्रस्तुत गर्ने खतिवडा धेरै युवाको प्रेरणाको स्रोत हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय