बिहिबार , बैसाख १३, २०८१

काठमाडौँ ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली नैतिकता नभएको नेता बताएका छन् । यदि नैतिकता भएको नेता भए उहिलै राजिनमा दिनु पर्ने बताएका छन् ।

जुन नेताले संसद विघटन गर्दछ उ कसरि नैतिकवान् नेता भए माधव नेपाल र मलाई अदालतले अप्रकृतिक रुपमा विभाजन गरिदियो प्रकृतिक रुपमा अन्याय बाहेक अरु केही हुन नसक्ने बताएका छन्।

नेपालमा कुन खालको राजनीतिक सस्कार सुरुभयो जुन अचम्मको देखीएको छ । अबको सरकार माओवादी कांग्रेस र जसपा मिलेर बन्दा भारत, चिन र नेपालका लागि उपयुक्त हुने उनले बताएका छन् ।

प्रचण्ड आपु भावुक भएकै कारणले गर्दा कहिले काहि समस्या आउने गरेको बताएका छन् । तर उनको प्रयास भावुकता भन्दा पनि प्रयासमा केन्द्रित रहेको र बस्तुगत यर्थातमा विश्वास गर्न उनले बताएका छन् ।

भारतका दुई कुटनीतिज्ञले नेपालका माओवादीका नेता प्रचण्ड र बाबुरामलाई नपालेको र हिन्दु धर्म र राजतन्त्रको विषयमा भनिएको कुप्रचार भ्रम र यो जतिको झुठ अरु कुनै हुन सक्दैन भनेर सिधै खण्डन गरेका छन् ।

नेपालमा भएका जती पनि नेता र पार्टीहरु छन् उनिहरुले ब्यापारी संग सहयोग लिनु पर्ने बाध्यता भएको बताएका छन् ।

यही कारणले गर्दा नेपालमा शासकीय स्वरुप परिर्वतनको खाचो भएको नत्र एकदिन यो देश ठुला ठुला भ्रष्ट्रको हातमा देश जाने उनले गम्भिर खुलासा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय