शनिबार , बैसाख ८, २०८१

एजेन्सी ।

वलिउड एक्ट्रेस स्वरा भास्कर इन्डस्ट्रीकी ति एक्ट्रेसेस मध्ये एक हुन्, जो आफ्नो विन्दास स्वभावको कारण चिनिन्छन् । उनि हरेक सामाजिक मुद्दामा आफ्नो विचार खुलेर व्यक्त गर्छिन् ।

हालैमा स्वराले प्रधानमन्त्री नरेन्द्र मोदी माथि कोरोना सङ्कटलाई लिएर कटाक्ष गरेकी छिन् । खासमा वितेका दिनहरुमा अस्पतालमा वेडको समस्याहरु र अक्सिजनको कमीको खवरहरु आईरहेका छन् ।

यस्तोमा स्वराले आफ्नो इन्स्टाग्राममा पीएम मोदीको तस्विर शेयर गरी स्याटर्ड हानेका छन् ।

तस्विरमा मोदीले हात जोडेर वसेका छन् । स्वराले यस तस्विरका साथ क्याप्सनमा लेखेकि छिन्, “मन्दिरको निर्माण कार्य हुँदैछ, अस्पतालमा वेड मागेर लाजमर्दो नपार, धन्यवाद” स्वरा भास्करले धेरै चोटी मोदी सरकारको विरुद्द यस्ता वयानवाजी या पोष्ट गरेकी छिन् ।

यसरी सरकारको विरुद्द वयानवाजी गर्दा कति फ्यानहरुले ज्यादै मनपराएका छन् भने कतिले उनलाई ट्रोल गर्न शुरु पनि गरेका छन् ।

हालसालै स्वरा भास्कर र उनको परिवार पछि कोरोनाको शिकार भएको उनले ट्विटवाट जानकारी गराएकी छिन् ।

स्वयम् स्वरा, उनकी आमा र उनको दुई कुक कोरोना भाईरसवाट संक्रमित भएका छन् ।

वर्कफ्रन्टको कुरा गर्ने हो भने स्वरा फिल्म चार यार मा देखिने छिन् । यस फिल्ममा स्वराको साथ शिखा तल्सानिया, मेहर विज र पुजा चोपडा पनि देखिने छन् । गोर्खाली खवर

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय