शुक्रबार , चैत्र १६, २०८०

बलिउड अभिनेत्री करीना कपुर एक सर्वाधिक चर्चित नायिका हुन् । उनले रिफ्युज़ीबाट वेस्ट डेब्यु फिल्मकी नायिकाबाट अवाड जितेकी थिइन् ।

नयाँ फिल्म र फोटोशुटका कारण चर्चामा आइरहने करिना दोस्रो पटक आमा बनेकी छिन् । सन्तानलाई जन्म दिएपछि पनि उनी आफ्नो काममा फर्किएको भनेर चौतर्फी चर्चा भएको थियो ।

आफ्नो पहिरन र कामको कारणले उनले चर्चा भइरहन्छ । कहिले उनले लगाएको लुगा देखि लिएर उनले सेफको सन्तानलाई गरेको मायाले पनि बलिउडमा उनको राम्रै छाप छ ।

हुन त उनी कपुर खानदानबाट आएकोले पनि उनको क्रेज हुने नै भयो, ती माथि नवाब परिवारको बुहारी नि परिन् ।

अब बेबो एकपटक फेरि काममा फर्किरहेकी छिन्, उनी जताततै चर्चामा छिन् र प्यापराज्जीको क्यामेरा उनीतर्फ फर्किएका छन्।

हालै मात्र करीनालाई शुटबाट निस्किदै गरेको देखिएको छ। यस समयमा उनको ताजा लुक र स्टाइल हेर्न लायकको थियो। करीनाका यी चित्रहरूले सबैको ध्यानाकर्षण गरेको छ।

बेबोको यो ग्रीष्मकालीन लुक मानिसहरूले खुब मन पराइरहेका छन् र प्रशंसा गरिरहेका छन्। तर केही फ्यानहरु भने उनले सन्तानलाई भन्दा बढी पैसालाई माया गरेको बताइरहेका छन् ।

उनको समर्थनको साथसाथै गाली गर्नेहरुकफ पनि कमी छैन यहाँ । जे होस जस्तो सुकै परिस्थितिलाई पनि हासेर उठाउने उनको बानीलाई चै मान्नै पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय