आइतबार , बैसाख ९, २०८१

थापाथलीबाट अर्काको शिशु चोर्ने महिला ! शेयर गर्नुहोस् र चोर थाहा भए प्रहरीलाई खबर गर्नुहोस्:

थापाथलीस्थित प्रसूति गृहबाट २६ दिनको शिशु चोरी ।काभ्रे

चौरीदेउराली गाँउपालिका ३ कि सबिना श्रेष्ठको २६ दिनकी छोरीलाई थापाथली अस्पतालबाट एक अपरिचित महिलाले चोरेर भागेकि छिन । CCTV मा कैद भएको तस्बिर । जति सक्दो शेयर गर्नुहोस् र चोर थाहा भए प्रहरीलाई खबर गर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय